भगवती लेमिनेट्सको अर्काे कर्तुत : राजस्व छल्न व्यक्तिका नाममा तीन लाखको चेक र गोप्य कारोबार

काठमाडौं । भगवती लेमिनेट्स प्रालिले राजस्व छली गर्ने उद्देश्यले संस्थामा आउनुपर्ने पैसा व्यक्तिगत रूपमा लिने गरेको अर्को प्रमाण फेला परेको छ । संस्थामा पैसा आउँदा त्यसको हिसाब सरकारलाई देखाउनुपर्ने र सोहीअनुसार राजस्व तिर्नुपर्ने भएकाले सो प्रालिले व्यक्तिगत चेक लिएर गोप्य कारोबार गर्ने गरेको थप प्रमाण फेला परेको हो । यसै क्रममा सानेपास्थित सुरज फर्निचर उद्योगका […] The post भगवती लेमिनेट्सको अर्काे कर्तुत : राजस्व छल्न व्यक्तिका नाममा तीन लाखको चेक र गोप्य कारोबार appeared first on राजधानी राष्ट्रिय दैनिक.

सम्बन्धित सामग्री

‘राजस्व संकलन गर्ने नाममा व्यावसायिक फर्ममा छापा मार्नु गलत’

सरकारले बढी राजस्व उठाउने नाममा उद्योगी व्यवसायीको कम्पनी फर्ममाथि छापा मारेर दुख दिन थालेको उद्योगी उमेशलाल श्रेष्ठले आरोप लगाएका छन् । निजी क्षेत्र एकदमै समस्याबाट गुज्रिरहेको बेला सरकारले उद्योगी व्यवसायीको मनोवल उच्च बनाएर देशको अर्थतन्त्र चलायमान बनाउनतर्फ चासो नदिएको उनको आरोप छ । आर्थिक क्षेत्रको सम्वाहक निजी क्षेत्र हो र निजी क्षेत्र नभई सरकार नचल्ने […]

राजस्व छुटको एम्बुलेन्समा व्यक्तिको रजाइँ

नेपाल सरकारको राजस्व छुटमा खरिद गरी ल्याइएका एम्बुलेन्स इलाममा व्यक्तिगत रूपमा प्रयोग भएको पाइएको छ । विभिन्न संस्थाका नाममा सरकारबाट राजस्व छुट गराई ल्याउने र पछि व्यक्तिलाई बिक्री गरी दुरुपयोग भएपछि जिल्लामा निगरानी सुरु भएको हो । जिल्ला एम्बुलेन्स व्यवस्थापन समिति इलामले संस्थागत भनी राजस्व छुटमा आएका दुईवटा एम्बुलेन्स फिर्ता लिएको छ । सूर्योदय नगरपालिका […]

महिलाको नाममा जग्गा पास गर्दा दुई करोड राजस्व छुट

तनहुँ– मालपोत कार्यालय तनहुँमा आर्थिक वर्ष २०७८/०७९ मा महिलाको नाममा जग्गा पास गर्दा दुई करोड ८८ लाख २३ हजार पाँच सय आठ राजस्व छुट भएको छ । मालपोत कार्यालयमा चार हजार दुई सय ५७ महिलाको नाउँमा जग्गा नामसारी गर्दा उक्त राजस्व छुट भएको हो । सहरी क्षेत्रका तीन हजार ११ र ग्रामीण क्षेत्रका एक हजार […]

मालपोत जुम्लाद्वारा दुई करोड राजस्व सङ्कलन

काठमाडौँ,१३ साउन । मालपोत कार्यालय जुम्लाले आार्थिक वर्ष २०७८÷७९ मा मात्र रु दुई करोड नौ लाख ५७ हजार राजस्व सङ्कलन गरेको छ । सोही आर्थिक वर्ष कार्यालयले विभिन्न शीर्षकमा उक्त राजस्व सङ्कलन गरेको कार्यालय प्रमुख नरेन्द्रबहादुर रोकायाले जानकारी दिए । त्यसमध्ये आर्थिक वर्ष २०७८÷७९ मा मालपोत कार्यालयले तीन सय ७२ महिलाका नाममा जग्गा नामसारीसमेत गरेको […]

मालपोत जुम्लाद्वारा दुई करोड राजस्व सङ्कलन

खलङ्गा । मालपोत कार्यालय जुम्लाले आर्थिक वर्ष २०७८/७९ मा मात्र दुई करोड नौ लाख ५७ हजार राजस्व सङ्कलन गरेको छ । सोही आर्थिक वर्ष कार्यालयले विभिन्न शीर्षकमा उक्त राजस्व सङ्कलन गरेको कार्यालय प्रमुख नरेन्द्रबहादुर रोकायाले जानकारी दिए । त्यसमध्ये आर्थिक वर्ष २०७८/७९ मा मालपोत कार्यालयले तीन सय ७२ महिलाका नाममा जग्गा नामसारीसमेत गरेको छ । […]

चोभारमा नेपाल बैंकको राजस्व संकलन काउन्टर

नेपाल बैंक र नेपाल सरकार, अर्थ मन्त्रालय,भन्सार विभागबीच बैंकले काठमाडौंको चोभारमा रहेको सुख्खा बन्दरगाहमा नेपाल बैंकले राजस्व काउन्टर स्थापना गरेर सञ्चालनमा ल्याउने भएको छ । बैंकले भन्सार विभागको नाममा प्राप्त हुने राजस्व एवम् धरौटीको रकम संकलन गर्ने सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।विभागको तर्फबाट महानिर्देशक कमलप्रसाद भट्टराई र बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीले […]

रसुवा मालपोतद्वारा एघार लाख राजस्व छुट

रसुवा, ५ चैत । भूस्वामित्व प्राप्त गर्दा राजस्व दस्तुर छुट दिने प्रावधानले महिलाका नाममा जग्गा खरिद गर्नेको सङ्ख्या क्रमशः वृद्धि हुँदै आएको छ । महिलाका नाममा जग्गामा भूस्वामित्त कायम गराउने कार्यलाई बढवा दिई आत्ममनोबल उच्च पार्ने उद्देश्यले राजस्व छुटमा सरकारले ल्याएको नीति प्रभावकारी बन्दै गएको हो । गत साउनदेखि फागुन मसान्तसम्म महिलाका नाममा पारित भएको […]

रसुवा मालपोतद्वारा एघार लाख राजस्व छुट

भूस्वामित्व प्राप्त गर्दा राजस्व दस्तुर छुट दिने प्रावधानले महिलाका नाममा जग्गा खरिद गर्नेको सङ्ख्या क्रमशः वृद्धि हुँदै आएको छ । महिलाका नाममा जग्गामा भूस्वामित्त कायम गराउने कार्यलाई बढवा दिई आत्ममनोबल उच्च पार्ने उद्देश्यले राजस्व छुटमा सरकारले ल्याएको नीति प्रभावकारी बन्दै गएको हो ।             गत साउनदेखि फागुन मसान्तसम्म महिलाका नाममा पारित भएको लिखतबाट मालपोत कार्यालयले रू ११ लाख ६८ हजार ८३ राजस्व छुट दिएको छ । मालपोत कार्यालय प्रमुख गणेश श्रेष्ठका अनुसा

राजस्व छुटको व्यवस्थाले महिलाको नाममा जग्गा पास गर्ने बढे

खलङ्गा– राजस्व छुट व्यवस्थाले जुम्लामा महिलाको नाममा जग्गा पास गर्नेको सङ्ख्या बढेको छ। चालु आर्थिक वर्षमा १२५ जना महिलाका नाममा जग्गापास भएको मालपोत कार्यालय जुम्लाले जनाएको छ। जिल्लाका सात गाउँपालिकाका ५४ र एक नगरपालिकाका ७१ महिलाका नाममा जग्गा रजिस्ट्रेसन भएको कार्यालयका प्रमुख नरेन्द्रबहादुर रोकायाले बताए। ‘गाउँपालिकाभन्दा नगरपालिकाका महिलाका नाममा बढी जग्गा रजिस्ट्रेसन भएको छ,’ कार्यालय […]

राजस्व संकलनकै नाममा खोला दोहन, देख्दैन जितपुरसिमरा उपमहानगर

बारा : राजस्व संकलनका नाममा जितपुरसिमरा उपमहानगरपालिकाले लगाएको खोलाको ठेक्कामा तोकिएको मापदण्डभन्दा ५ गुणा बढी नदीजन्य पदार्थ उत्खनन भएको पाइएको छ। उपमहानगरपालिका अन्तर्गत बाराको दुधौरा, बालगंगा र पसाहा खोलामा ठेक्का कम्पनीले जथाभावी खोलामा ठूला ठूला खाडल बनाएर उत्खनन गरेको अनुगमनका क्रममा भेटिएको हो।डिभिजन वन कार्यालय बाराले गरेको अनुगमनमा दुधौरा र पसाहाको तुलनामा बालगंगा खोलामा ५ गुणा बढी उत्खनन भएको भेटिएको वन कार्यालयले जनाएको छ। 'खोलाको स्थिति हेर्दा क्षतविक्षत्&nbs