एक पटक सोच्नुस् त, त्यस्ता के के खानेकुरा छन् जसमा सोडियमको मात्रा उच्च हुने गर्छ ? फ्रेञ्च फ्राइड, चिप्स, मम, पिज्जा, चाउमिन लगायतका फास्टफुड, प्रोसेस्ड फुड तथा रेष्टुरेन्टमा पाइने विभिन्न खानेकुरा ? त्यतिमात्र होइन पश्चिमाहरुले धेरै उपभोग गर्ने ब्रेडमा समेत प्रशस्त मात्रामा सोडियमको प्रयोग गरिएको हुन्छ, जुन सुन्दा जो कसैलाई आश्चर्य लाग्न सक्छ । तर, […]