सुर्खेतमा बालकद्वय मृत्यु प्रकरण- आफन्त आन्दोलित, दोषीमाथि कारबाही गर्न माग

सुर्खेत । सुर्खेतमा सवारी दुर्घटनामा परि एक जनाको ज्यान गएको छ भने अर्का बालकको होस्टेलमा शंकास्पद मृत्यु भएको छ । माटरसाइकल दुर्घटनामा परि ५ वर्षीय बालक दिग्दर्शन पुरीको ज्यान भएको छ । चालक भने हालसम्म फरार रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । वीरेन्द्रनगरस्थित फोरलेन सडकको गोकुल कटेज नजिकै मोटरसाइकलको ठक्करबाट दैलेखको आठबीस नगरपालिका–६ […]

सम्बन्धित सामग्री

थप पेचिलो बन्यो होस्टेलभित्रको शालिन मृत्यु प्रकरण, रिपोर्ट कुर्दै प्रहरी

काठमाडौँ : चितवनको एक स्कुल होस्टेलभित्र भएको बालिकाको मृत्यु प्रकरण थप पेचिलो बन्दै गएको छ। चितवनको रत्ननगरमा रहेको एकता शिशु निकेतनको होस्टेलमा बस्ने १४ वर्षीया बालिका शालिन पोख्रेल गएको शनिवार होस्टेलको कोठाभित्र झुण्डिएको अवस्थामा मृत भेटिएकी थिइन्।उक्त घटनामा स्कुल पक्षले आत्महत्या भएको दावी गर्दै आएको छ भने परिवार पक्षले करणीपछि हत्या भएको भन्दै दोषीलाई पक्राउ गरी कारबाहीको माग गरिरहेको छ।उनीहरुले यो घटना अर्को निर्मला पन्त नहोस् भनेर सत्यतथ्य अनुसन्धान गरी दोषीलाई कारबाही गर्न म

विनोद शाही मृत्यु प्रकरण : हत्यामा संलग्नलाई कारबाही गर्न अनेरास्ववियुको माग

२२ जेठ, धनगढी । नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुले अछामको पञ्चदेवल विनायक नगरपालिका–४ का १५ वर्षका विनोद शाहीको हत्यामा संलग्नलाई कारबाही गर्न माग गरेको छ । अनेरास्ववियुको सुदूरपश्चिम प्रदेश कमिटीले यहाँका प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) मोहनकुमार आचार्यलाई ज्ञापन पत्र बुझाउँदै घटनाको सत्यतथ्य अनुसन्धान गरेर दोषीलाई तत्काल कारवाहीको दायरामा ल्याउन माग गरेको हो । स्थानीय […]

चिकित्सक मृत्यु प्रकरण : उच्चस्तरीय छानबिन गर्न आफन्तको माग

विराटनगरस्थित नोबेल अस्पतालमा कार्यरत चिकित्सक मृत भेटिएपछि नियोजित रूपमा हत्या गरिएको भन्दै हत्यारालाई हदैसम्मको कारबाही हुनुपर्ने माग गर्दै आफन्त तथा स्थानीयले मंगलबार सप्तरीको राजविराजमा प्रदर्शन गरेका छन् ।

भीमबहादुर मृत्यु प्रकरण: के हो वास्तविकता ?

यो खबर बाहिरिएसँगै यतिबेला दलित समुदाय आन्दोलित बनेको छ । उनीहरूले जातीय विभेदविरुद्ध कडा कारबाही हुनुपर्ने माग राखिरहेका छन् ।

थुनुवा मृत्यु प्रकरण : परिवारकाे प्रदर्शन, छानबिन समिति गठन

विराटनगर : प्रहरी हिरासतमा रहेका एक थुनुवाको मृत्यु शंकास्पद भएको भन्दै मृतकका परिवार प्रदर्शनमा उत्रिएका छन्।शुक्रबार गाँजासहित पक्राउ परेका विराटनगर–११ का ३७ वर्षीय भीम कामतको मृत्यु भएको घटना आफन्तले रहस्यमय भएको बताएका छन्। घटनाबारे छानबिनका लागि उच्च स्तरीय समिति गठन गरिनुपर्ने, दोषी प्रहरीलाई कारबाही र मृतक परिवारलाई क्षतिपुर्ति दिनुपर्ने माग राख्दै सोमबार प्रर्दशन गरेका छन्।जिल्ला प्रशासन कार्यालय मोरङ अगाडि उनीहरूले सडकमा टायर बालेर प्रर्दशन गर्दै छानबिन समिति गठन गर्न माग गरे

सुजताको रहस्यमय मृत्यु प्रकरण : दोषीलाई कारबाही गर्न कांग्रेसको माग

नेपाली कांग्रेसले सुजता भण्डारी मृत्यु प्रकरणका दोषीलाई अविलम्ब कानुनी कठघरामा उभ्याउन माग गरेको छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले आज विज्ञप्ति जारी गर्दै घटनाको गहिरो र गम्भीर अनुसन्धानमार्फत दोषीलाई अविलम्ब कानुनी कठघरामा उभ्याउन सरकारसँग माग गरेको हो । ‘पूर्वी चितवनको राप्ती नगरपालिकाकी युवती सुजता भण्...

पत्रकार मृत्यु प्रकरण : दोषीलाई कारबाही र क्षतिपूर्तिको माग गर्दै प्रदर्शन

आइतबार मोटरसाइकल दुर्घटनामा गम्भीर घाइते भई उपचारको क्रममा मृत्यु भएका सुर्खेतका पत्रकार खिमप्रसाद पोखरेलका आफन्तले जिल्ला प्रहरी कार्यालय र पिपिराचोकमा प्रदर्शन गरेका छन् । उनीहरुले दोषीलाई कारबाही र क्षतिपूर्तिको माग गर्दै प्रदर्शन गरेका हुन् ।सुर्खेत–दैलेख सडकको कपासे–छेडा खण्डको वासपानी मोडमा मोटरसाईकल र ट्रक ठोक्किँदा वीरेन्द्रनगर–११ गाग्रेताल निवासी ३५ वर्षीय पोखरेल गम्भीर घाइते भएका थिए । उनको देउती अस्पतालमा उपचारको क्रममा आइतबार नै मृत्यु भएको हो ।वीरेन्द्रनगरतर्फ आउँद

छात्रा मृत्यु प्रकरण : विद्यालयमा तोडफोड गर्नेलाई कारबाहीको माग

१५ वैशाख, बुटवल । रुपन्देहीको तिलोत्तमास्थित प्यारामाउण्ट बोर्डिङ स्कुलको छात्रावासमा अध्ययनरत प्रतिभा सापकोटाको मृत्युमा विद्यालयको कुनै दोष नभएको विद्यालयले दाबी गरेको छ । उक्त घटनालाई लिएर लगाइएका आरोपहरु निराधार रहेको दाबी गर्दै विद्यालय प्रशासनले विद्यालयमा भएको आक्रमण, तोडफोड र सञ्चालकमाथि दुव्र्यवहार गर्नेमाथि कारबाही गर्न माग गरेको छ । कक्षा १० मा अध्ययनरत छात्रा प्रतिभाको वैशाख […]

उर्लावारी युवक मृत्यु प्रकरण : प्रहरी निरीक्षकलाई कारबाही माग

उर्लाबारी–५ का ३१ वर्षीय प्रवीण बाँस्तोलाको मृत्यु घटनाको अनुसन्धानमा बेवास्ता गरेको आरोप लगाउँदै मृतकका आफन्त र स्थानीयले प्रहरी निरीक्षक (इन्स्पेक्टर) उद्धव पोखरेललाई कारबाहीको माग गरेका छन् । बाँस्तोलाको हत्या भएको दाबी गर्दै आन्दोलित आफन्तले इन्स्पेक्टर पोखरेलले घटना ढाकछोप गर्न खोजेको आरोप लगाएका हुन् ।