कान्तिमा बालिका मृत्यु प्रकरण : दोषीलाई कारबाही गर्न सांसदहरूको माग, सभामुखको रुलिङ

सांसदहरूले कान्ति बाल अस्पतालमा उपचार नपाएर पाँच वर्षीया बालिका रेजिशा गोपालीको ज्यान गएको घटनाको सत्यतथ्य छानबिन गरी दोषीलाई कारबाही गर्न माग गरेका छन् । बिहीबारको प्रतिनिधिसभा बैठकमा सभामुख देवराज घिमिरेले घटनाबारे...