भीमबहादुर मृत्यु प्रकरण: के हो वास्तविकता ?

यो खबर बाहिरिएसँगै यतिबेला दलित समुदाय आन्दोलित बनेको छ । उनीहरूले जातीय विभेदविरुद्ध कडा कारबाही हुनुपर्ने माग राखिरहेका छन् ।

सम्बन्धित सामग्री

३ किशोरी मृत्यु प्रकरण: वास्तविकता अझै पत्ता लागेन

कचनकवल–५ पाठामारीका तीन किशोरीको शव रूखमा झुन्डिएको अवस्थामा फेला परेको घटनाको वास्तविकता अझै खुलेको छैन । शंकास्पद स्थितिमा शव भेटिएको तीन साता बितिसक्दा पनि प्रहरीले घटनाको वास्तविकता पत्ता लगाउन नसकेको हो ।

सोलुखोला जलविद्युत् आयोजनामा दुई इन्जिनियरको मृत्यु प्रकरण : छानबिन समिति गठन

साेलुखुम्बु – सोलुखुम्बुमा निर्माणाधीन सोलुखोला दुधकोसी जलविद्युत् आयोजनामा दुई जना इन्जिनियरको ज्यान गएकाे घटनाबारे छानबिन गर्न सरकारले छानबिन समिति गठन गरेको छ ।  यस घटनाकाे वास्तविकता पत्ता लगाएर प्रतिवेदन पेस गर्न ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले आज मङ्गलवार सहसचिव चिरञ्जीवी चटौतको संयोजकत्वमा छानबिन समिति गठन गरेको हो । समितिले घटनाको वास्तविकता पत्ता लगाइ भविष्यमा यस्ता घटना दोहोरिन नदिन कार्यविधि बनाउने मन्त्रालयका प्रवक्ता मधुप्रसाद भेटुवालले जानकारी दिनुभयो । सोलुखुम्बुको थुलुङ दुधकोसी गाउँप...