नेपाली कांग्रेसले सुजता भण्डारी मृत्यु प्रकरणका दोषीलाई अविलम्ब कानुनी कठघरामा उभ्याउन माग गरेको छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले आज विज्ञप्ति जारी गर्दै घटनाको गहिरो र गम्भीर अनुसन्धानमार्फत दोषीलाई अविलम्ब कानुनी कठघरामा उभ्याउन सरकारसँग माग गरेको हो । ‘पूर्वी चितवनको राप्ती नगरपालिकाकी युवती सुजता भण्...