लक्ष्मी म्युचुअल फन्डका इकाइ धनीलाई ७.५ प्रतिशत प्रतिफल
लक्ष्मी सनराइज क्यापिटलको लक्ष्मी म्युचुअल फन्डअन्तर्गत सञ्चालित ‘लक्ष्मी उन्नति कोष’ र र ‘लक्ष्मी भ्यालु फन्ड २’ योजनाका इकाइ धनीले ७.५ प्रतिशत प्रतिफल पाउने भएका छन् ।
एनआइसी एसिया क्यापिटल लिमिटेडले आव ०७९/८० का लागि विभिन्न सामूहिक लगानी कोषहरूको प्रतिफल घोषणा गरेको छ । कम्पनीले सञ्चालक समिति बैठकले एनआइसी एसिया बैंक म्युचुअल फन्डअन्तर्गत सञ्चालित योजनाहरूमध्ये एनआइसी एसिया ग्रोथ...
सनराइज फर्स्ट म्युचुअल फण्ड योजनाले आर्थिक वर्ष २०७९/०८० का लागि सनराइज फर्स्ट म्युचुअल फण्डका इकाई धनीहरूलाई प्रतिफल दिने भएको छ । फण्डले करसहित १६ प्रतिशतका दरले हुन आउने रकम १३ करोड ७६ लाख रुपैयाँ प्रतिफल वितरण गर्ने निर्णय गरेको हो । इकाई धनी दर्ता किताब बन्द हुने सम्बन्धी सूचना निकट भविष्यमा फण्डले प्रकाशित गर्ने बताएको […]
२६ साउन, काठमाडौं । सनराइज फस्र्ट म्युचुअल फण्डले प्रतिफल घोषणा गरेको छ । लक्ष्मी सन्राइज बैंक कोष प्रवर्द्धक रहेको र सनराइज क्यापिटल कोष व्यवस्थापक रहेको सनराइज म्युचुअल फण्ड अन्तरगतको उक्त सामूहिक लगानी योजनाले इकाइधनीलाई १६ प्रतिशत नगद लाभाँश दिने भएको छ । २५ साउन बिहीबार बसेको सनराइज क्यापिटलको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७९/८० को […]
लक्ष्मी सन्राइज बैंक लिमिटेडबाट प्रवद्र्धन गरिएको तथा सन्राइज क्यापिटल लिमिटेडले व्यवस्थापन गरेको सन्राइज फस्र्ट म्युचुअल फन्डको प्रतिफल घोषणा भएको छ ।
सन्राइज म्युचुअल फन्डअन्तर्गत सञ्चालित योजनाले आर्थिक वर्ष ०७९/८० का लागि फन्डका...
सनराइज म्युचुअल फण्ड अन्तर्गत सञ्चालित सनराइज फर्स्ट म्युचुअल फण्ड योजनाले आर्थिक वर्ष २०७८/०७९ का लागि सनराइज फस्र्ट म्युचुअल फण्डको प्रतिफल घोषणा गरेको छ ।फण्डका ईकाइधनीलाई कर सहित १२ प्रतिशतका दरले हुन आउने १० करोड ३२ लाख रुपैयाँ प्रतिफल वितरण गर्ने निर्णय गरिएको बैंकले जनाएको छ । साथै ईकाइधनी दर्ता किताब बन्द हुने सम्बन्धी सूचना निकट […]
सनराइज क्यापिटल लिमिटेडबाट व्यवस्थापन गरिएको सनराइज म्युचुअल फण्ड अन्तर्गत सञ्चालित ‘सनराइज फस्र्ट म्युचुअल फण्ड’ योजनाले प्रतिफल वितरणको निर्णय गरेको छ । आर्थिक वर्ष ०७८/०७९ का लागि सनराइज फस्र्ट म्युचुअल फण्डका इकाइ धनीहरुलाई कर सहित १२% का दरले हुन आउने दश करोड बत्तीस लाख प्रतिफल वितरण गर्ने निर्णय गरिएको हो । साथै इकाइ धनी दर्ता किताब बन्द हुने सम्बन्धी सूचना निकट भविष्यमा प्रकाशित गरिने समेत कम्पनीले जनाएको छ ।
सिद्धार्थ म्युचुअल फण्ड अन्तर्गत सिद्धार्थ क्यापिटल योजना व्यवस्थापक रही सञ्चालनमा रहेको सिद्धार्थ इक्वीटी फण्ड, सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–२ तथा सिद्धार्थ व्यवस्थित लगानी योजनाको आर्थिक वर्ष २०७८/०७९ को लेखापरीक्षण कार्य सम्पन्न भएको छ ।योजनाको लेखापरीक्षण कार्य सम्पन्न भएलगत्तै योजना व्यवस्थापक सिद्धार्थ क्यापिटलले आर्थिक वर्ष २०७८/०७९ का लागि सिद्धार्थ इक्वीटी फण्ड तथा सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–२ का […]
एनआईसी एसिया बैंक म्युचुअल फण्डअन्र्तगत सञ्चालित पहिलो खुलमुखी योजना ‘एनआईसी एसिया डाइनामिक डेप्ट फण्ड’ले एकाइ धनीहरुलाई १० प्रतिशत (करसहित) प्रतिफल वितरण गर्ने भएको छ । उक्त प्रतिफल वितरण गर्नका लागि एकाइ धनी दताए किताव बन्द गरिएको बैंकले जनाएको छ ।एनआईसी एसिया क्यापिटलले खुलामुखी योजना एनआईसी एसिया डाइनामिक डेप्ट फण्डबाट वितरण गरिएको प्रतिफललाई पुनः लगानी गर्न […]
काठमाडौं । सनराइज बैंक लिमिटेडबाट प्रवद्र्धन गरिएको तथा सनराइज क्यापिटल लिमिटेडबाट व्यवस्थापन गरिएको सनराइज फर्स्ट म्युचुअल फन्डले ४३ करोड प्रतिफल वितरण गर्ने भएको छ ।सनराइज म्युचुअल फन्ड अन्तर्गत सञ्चालित सनराइज फर्स्ट म्युचुअल फन्ड योजनाले आर्थिक वर्ष २०७७/०७८ का लागि इकाइ धनीहरुलाई कर सहित ५०% का दरले प्रतिफल वितरण गर्न लागेको हो । सनराइजले ४३ करोड प्रतिफल वितरण गर्ने निर्णय भएको जनाएको हो ।
सेयरमा मात्रै होइन, म्युचुअल फण्डमा पनि लगानी गरेर प्रतिफल पाउन सकिन्छ। म्युचुअल फण्डको मूल्य प्रतिइकाई १० रुपैयाँ हुन्छ। कम्तिमा १ सय इकाई अर्थात १ हजार रुपैयाँ लगानी गर्न सकिन्छ।