काठमाडौँ,७ असोज । हिन्दूराज्यको माग गर्दै नारायणगढस्थित नारायणी नदी किनारमा आमरण अनशन बसेका प्रेमनिधि कँडेल भारतद्वाजको स्वास्थ्य अवस्था बिग्रिँदै गएको छ । अनशनको आज सातौँ दिन उनको स्वास्थ्य विभिन्न समस्या बढ्दै गएका छन् । अनशनरत भारद्वाजको नियमित स्वास्थ्य परीक्षण गरेका डा प्रशान्त कँडेलका अनुसार उनको शरीरमा ग्लुकोज र ‘सोडियम’को मात्रा घटेको छ भने ‘युरिकएसिड’ र […]