प्रधानन्यायाधीशको स्वास्थ्य अवस्था सुधारोन्मुख

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको छ । अस्पतालका प्रवक्ता सशस्त्र प्रहरी उपरीक्षक डा. प्रवीन नेपालले आज प्रेस विज्ञप्ति जारी गर्दै प्रधानन्यायाधीश राणाको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको उल्लेख गरेका हुन् । गत सोमबार साँझ कोभिड संक्रमण पुष्टि भएपछि उपचारका लागि बलम्बुस्थित सशस्त्र प्रहरी अस्पताल भर्ना भएका उनलाई कोभिड निमोनिया समेत देखिएको […]

सम्बन्धित सामग्री

डा.केसीको स्वास्थ्य अवस्था बिग्रँदै

काठमाण्डाै – त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पतालले डा. गोविन्द केसीको स्वास्थ्य अवस्था बिग्रँदै गएको जनाएको छ । अस्पतालका सूचना अधिकारी रामविक्रम अधिकारीले आज विज्ञप्ति जारी गर्दै डा. केसीको स्वास्थ्य अवस्था बिग्रँदै गएको बताउनु भएकाे हाे ।  उहाँका अनुसार हरेक दिन बिराएर गरिएका प्रयोगशाला परीक्षणको रिपोर्टअनुसार शरीरमा इलेक्ट्रोलाइट्सको मात्रा घट्दै गइरहेको छ । इलेक्ट्रोलाइट्सको आपूर्तिका लागि डा. केसीले अस्वीकार गरिरहेको उहाँले जारी गरेको विज्ञप्तिमा भनिएको छ । डा. केसीको दिसामा रगत देख...

कांग्रेस नेता प्रदीप गिरिको स्वास्थ्य अवस्था स्थिर

काठमाडौं : नेपाली कांग्रेसले पार्टीका नेता एवं प्रतिनिधिसभा सदस्य प्रदीप गिरिको स्वास्थ्य अवस्था स्थिर रहेको जनाएको छ। कांग्रेस संसदीय दलका सचेतक मीनबहादुर विश्वकर्माले आज एक विज्ञप्ति जारी गरी ललितपुरको भैँसेपाटीस्थित मेडिसिटी अस्पतालमा उपचार गराइरहेका गिरिको स्वास्थ्य अवस्था स्थिर रहेको जानकारी दिएका हुन्। ‘कांग्रेस नेता गिरिको स्वास्थ्य अवस्था स्थिर रहेको उपचार…

कांग्रेस नेता गिरिको स्वास्थ्य अवस्था स्थिर

नेपाली कांग्रेसले पार्टीका नेता एवं प्रतिनिधिसभा सदस्य प्रदीप गिरिको स्वास्थ्य अवस्था स्थिर रहेको बताएको छ । कांग्रेस संसदीय दलका सचेतक मीनबहादुर विश्वकर्माले आज एक विज्ञप्ति जारी गरी ललितपुरको भैँसेपाटीस्थित मेडिसिटी अस्पतालमा उपचार गराइरहनुभएका कांग्रेस नेता एवं प्रतिनिधिसभा सदस्य गिरिको स्वास्थ्य अवस्था स्थिर रहेको बताउनुभएको हो । “कांग्रेस नेता गिरिको स्वास्थ्य अवस्था स्थिर रहेको उपचार खटिएका […]

प्रदीप गिरिको स्वास्थ्य अवस्था स्थिर

समाजवादी चिन्तक कांग्रेस नेता प्रदीप गिरिको स्वास्थ्य अवस्था स्थिर रहेको छ। गिरिका स्वकीय सचिव कृष्ण खनालका अनुसार अहिले उनलाई भेन्टिलेटरमा नै राखिएको र स्वास्थ्य अवस्था स्थिर रहेको छ। ललितपुरस्थित मेडिसिटी अस्पतालमा डा....

नेता गिरीको स्वास्थ्य अवस्था सुधारउन्मुख

ललितपुरको मेडिसिटी अस्पतालमा उपचार गराइरहेका उनको स्वास्थ्य अवस्था सुधारउन्मुख रहेको अस्पतालमा मेडिकल सुपरिटेन्डेन्ट डा जयेन्द्र बज्राचार्यले जानकारी दिए।

प्रदीप गिरीको स्वास्थ्य अवस्था सुधारोन्मुख

नेपाली कांग्रेसका नेता प्रदीप गिरीको स्वास्थ्य सुधारोन्मुख रहेको छ । ललितपुरको मेडिसिटी अस्पतालमा उपचार गराइरहनुभएका उनको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको अस्पतालमा मेडिकल सुपरिटेन्डेन्ट डा.जयेन्द्र बज्राचार्यले जानकारी दिए ।‘उहाँको स्वास्थ्य अवस्था सामान्य छ’, उनले भने, ‘अहिले अस्पतालमा राखेर उपचार भइरहेको छ ।’ अस्पतालका डा पंकज वर्मनको नेतृत्वको चिकित्सक समूहले गिरीको उपचार गरिरहेको छ । नेता गिरीलाई गत सोमबार अस्पतालमा भर्ना गरिएको थियो ।

अध्यक्ष ठाकुरको स्वास्थ्य अवस्था सामान्य

लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरको स्वास्थ्य अवस्था समान्य रहेको छ । कार्यक्रममा लागि भैरहवा गएको बेला बुधबार बिहान अस्वस्थ्य भएपछि उनलाई उपचारका लागि काठमाडौँ ल्याइएको छ । उनको उपचार मेडिसिटी अस्पतालमा चलिरहेको छ । आइसीयुमा राखेर उनको उपचार चलिरहेको छ र स्वास्थ्य अवस्था समान्य रहेको लोसपाका कार्यकारिणी सदस्य उमाकान्त झाले बताए ।अध्यक्ष ठाकुरको स्वास्थ्य परीक्षण भइरहेको छ । परीक्षणको परिणाम हेरेर मात्र ठाकुरलाई डिस्चार्ज गरिने नेता झाले बताए । नवलपरासीबाट भैरहवा आएका अध्य

महामन्त्री खड्काको स्वास्थ्य अवस्था सामान्य

कोरोना संक्रमण देखिएका नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्काको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ। बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालले महामन्त्री खड्काको स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी दिएको हो। कोभिड संक्रमण भई...

काँग्रेस महामन्त्रीको स्वास्थ्य अवस्था सुधारोन्मुख

नेपाली काँग्रेसका महामन्त्री तथा पूर्वमन्त्री पूर्णबहादुर खड्काको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको छ । कोरोना संक्रमण भएपछि एपीएफ अस्पताल बलम्बुमा उपचाररत उनको स्वास्थ्य अवस्था स्थिर र सुधारोन्मुख रहेको सशस्त्र प्रहरी उपरीक्षक डा.प्रविन नेपालले सोमबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।खड्कामा निमोनियाको समस्या देखिएको छ भने उनी असोज १२ गते अस्पताल भर्ना भएका थिए । अहिले खड्कामा ज्वरो हटेको छ भने पल्स ६८ रहेको छ । यस्तै प्रेसर ११५÷७० रहेको छ ।

महामन्त्री खड्काको स्वास्थ्य अवस्था सुधारोन्मुख

कोरोना संक्रमण देखिएका नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्काको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको अस्पतालले जनाएको छ। बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालले महामन्त्री खड्काको स्वास्थ्य अवस्था स्थिर र सुधारोन्मुख रहेको जानकारी दिएको हो। कोभिड...