कांग्रेस नेता प्रदीप गिरिको स्वास्थ्य अवस्था स्थिर

काठमाडौं : नेपाली कांग्रेसले पार्टीका नेता एवं प्रतिनिधिसभा सदस्य प्रदीप गिरिको स्वास्थ्य अवस्था स्थिर रहेको जनाएको छ। कांग्रेस संसदीय दलका सचेतक मीनबहादुर विश्वकर्माले आज एक विज्ञप्ति जारी गरी ललितपुरको भैँसेपाटीस्थित मेडिसिटी अस्पतालमा उपचार गराइरहेका गिरिको स्वास्थ्य अवस्था स्थिर रहेको जानकारी दिएका हुन्। ‘कांग्रेस नेता गिरिको स्वास्थ्य अवस्था स्थिर रहेको उपचार…