काठमाडौं: सरकारले ‘राष्ट्रिय चिकित्सा शिक्षा विधेयक, २०७५’लाई प्रक्रियामा लग्ने तयारी गरेको छ। प्रक्रियाबाटै बहुमतका आधारमा विधेयक पारित हुने भएको छ।
तर प्रमुख प्रतिपक्षीले विधेयक रोक्ने प्रयास पनि थालेको छ।
भोलि बस्ने प्रतिनिधि सभाको बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले विधेयक प्रस्तुत गर्ने कार्यसुची तय गरिएको छ। मन्त्री पोखरेलले