चिकित्सा शिक्षा नियमावली संशोधन गर्न निर्देशन

काठमाण्डाै - प्रतिनिधि सभा, शिक्षा तथा स्वास्थ्य समितिले वास्तविक गरिब, विपन्न र जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति दिने गरी ‘राष्ट्रिय चिकित्सा शिक्षा नियमावली–२०७७’  संशोधन गर्न निर्देशन दिएको छ । चिकित्सा शिक्षा आयोगले सञ्चालन गरेको परीक्षा र छात्रवृत्तिका सम्बन्धमा आज सम्बन्धित मन्त्रालय र निकायका पदाधिकारीसँग छलफल गरी त्यस नियमावलीलाई संविधान र ऐनको मर्मअनुसार हुने गरी संशोधन गर्न समितिले निर्देशन दिएको हो ।  समितिका सभापति जयपुरी घर्तीले नियमावलीको दफा (२०) को ५ मा सामुदायिक बाहेकका विद्य...

सम्बन्धित सामग्री

चिकित्सा शिक्षा ऐन तथा नियमावली संशोधन गर्न माग

सो ऐन तथा नियमावली एवं चिकित्सा शिक्षासँग सम्बन्धित समस्या सम्बोधन हुनुपर्ने माग गर्दै उनीहरु धर्नामा समेत बस्दै आएका छन्। मागका विषयमा सरकारसँग पटक पटक छलफल भए पनि सहमति भने हालसम्म भएको छैन।

शिक्षकका समस्या समाधानका लागि नियमावली संशोधन हुन्छः मन्त्री पौडेल

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले शिक्षक तथा कर्मचारीको समस्या समाधानका लागि शिक्षा नियमावली संशोधनको तयारी भइरहेको बताएका छन्।...

शिक्षा नियमावली संशोधन हुन्छः शिक्षामन्त्री पौडेल

बुटवलः शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले शिक्षा नियमावली संसोधन गरेर भए पनि शिक्षक तथा कर्मचारीहरुको समस्या समाधान गरिने बताएका छन्। बुटवलस्थित कान्ति माविको ६८औ वार्षिक उत्सवको अवसरमा आयोजना गरिएको कार्यक्रममा मन्त्री पौडेलले शिक्षक तथा कर्मचारीहरुको समस्या समाधानको लागि सरकार जहिले पनि तयार रहेको बताए। स्थानीय स्तरमा शिक्षक दरबन्दी थप…

शिक्षक सेवा आयोगको नियमावली संशोधन हुँदै

काठमाडौं, कार्तिक ९ । सामुदायिक विद्यालयका शिक्षकको पदपूर्ति र अध्ययन अनुमतिपत्रका विषयमा देखिएका प्रक्रियागत बाधा हटाउन सरकारले शिक्षक सेवा आयोगको नियमावली संशोधन प्रक्रिया अघि बढाएको छ। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलका अनुसार मन्त्रिपरिषद्को बैठकबाट नियमावली संशोधनको प्रस्ताव थप परामर्शका लागि सम्बन्धित समितिमा पठाइएको छ। नियमावली संशोधन नहुँदा शिक्षक छनोटका लागि खुला विज्ञापन,आन्तरिक बढुवा र […]

शिक्षक सेवा आयोगको नियमावली संशोधन हुँदै

सामुदायिक विद्यालयका शिक्षकको पदपूर्ति र अध्ययन अनुमतिपत्रका विषयमा देखिएका प्रक्रियागत बाधा हटाउन सरकारले शिक्षक सेवा आयोगको नियमावली संशोधन प्रक्रिया अघि बढाएको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेका अनुसार मन्त्रिपरिषद्को...

शिक्षक सेवा आयोगको नियमावली संशोधन हुँदै

सामुदायिक विद्यालयका शिक्षकको पदपूर्ति र अध्ययन अनुमतिपत्रका विषयमा देखिएका प्रक्रियागत बाधा हटाउन सरकारले शिक्षक सेवा आयोगको नियमावली संशोधन प्रक्रिया अघि बढाएको छ ।शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेका अनुसार मन्त्रिपरिषद्को बैठकबाट नियमावली संशोधनको प्रस्ताव थप परामर्शका लागि सम्बन्धित समितिमा पठाइएको छ । नियमावली संशोधन नहुँदा शिक्षक छनोटका लागि खुला विज्ञापन, आन्तरिक बढुवा र शिक्षण अध्यापन अनुमतिपत्र (लाइसेन्स) परीक्षालगायत काम रोकिएका थिए ।आयोगलाई शिक्षा तथा मानव स्रोत विकास

शिक्षक सेवा आयोगको नियमावली संशोधन हुँदै

सामुदायिक विद्यालयका शिक्षकको पदपूर्ति र अध्ययन अनुमतिपत्रका विषयमा देखिएका प्रक्रियागत बाधा हटाउन सरकारले शिक्षक सेवा आयोगको नियमावली संशोधन प्रक्रिया अघि बढाएको छ ।   शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेका अनुसार...

राष्ट्रिय चिकित्सा शिक्षा नियमावली संशोधन गर्न संसदीय समितिको निर्देशन

काठमाडौँ– प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिले ‘राष्ट्रिय चिकित्सा शिक्षा नियमावली २०७७’ संशोधन गर्न निर्देशन दिएको छ । आइतबार बसेको शिक्षा तथा स्वास्थ्य समितिको बैठकले नियमावलीका केही नियममा उल्लेख भएका शब्द र त्यसले दिने आशयले तोकिएका विद्यार्थी, समूह वा जातीय वर्गका विद्यार्थीहरु छात्रवृत्ति पाउनबाट बञ्चित हुनसक्ने ठहर गर्दै नियमावली संशोधन गर्न निर्देशन दिएको हो । समितिले […]

एक तिहाई विद्यालयमा अब महिला नेतृत्व

नगरले शिक्षा नियमावली संशोधन गरी विद्यालय व्यवस्थापन समितिमा महिला नेतृत्व सुनिश्चित गरेको हो। नियमावलीको सातौं संशोधनपछि अब नगरको प्रत्येक वडाका एक तिहाई विद्यालयको नेतृत्व महिलाले गर्न पाउनेछन्।...

यस्तो छ संशोधित चिकित्सा शिक्षा नियमावली

सरकारले नियमावलीमा संशोधन गरेको छ। मन्त्रिपरिषदले नियमावली संशोधन गरेको हो। राष्ट्रिय चिकित्सा शिक्षा नियमावली (पहिलो संशोधन) राजपत्रमा प्रकाशित भएको छ।