राष्ट्रिय चिकित्सा शिक्षा नियमावली संशोधन गर्न संसदीय समितिको निर्देशन

काठमाडौँ– प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिले ‘राष्ट्रिय चिकित्सा शिक्षा नियमावली २०७७’ संशोधन गर्न निर्देशन दिएको छ । आइतबार बसेको शिक्षा तथा स्वास्थ्य समितिको बैठकले नियमावलीका केही नियममा उल्लेख भएका शब्द र त्यसले दिने आशयले तोकिएका विद्यार्थी, समूह वा जातीय वर्गका विद्यार्थीहरु छात्रवृत्ति पाउनबाट बञ्चित हुनसक्ने ठहर गर्दै नियमावली संशोधन गर्न निर्देशन दिएको हो । समितिले […]