काठमाडौँ– चाणक्य नीति भनेको चाणक्यद्वारा नीति नियम सम्बन्धी अनेक कुराहरू लेखिएको ग्रन्थ हो । अरु कुनै ग्रन्थमा नपाइने विषयहरू यसमा रहेकाले यो विश्वभर पढ्ने गरिन्छ । जीवनमा सफल हुन चाहिने प्रमुख अस्त्र भनेको मेहनत हो । आचार्य चाणक्यले आफ्नो नीतिमा उल्लेख गरेका कुरालाई पालना गर्ने व्यक्ति सफल हुन सक्छ भनेर उल्लेख गरेका छन् । – […]