संखुवासभा हत्या : जग्गा किन्ने पैसा घरमा राखेका कारण हत्या भएको आशंका

संखुवासभा, भदौ २२ । संखुवासभामा एकै परिवारका ६ जनाको पैसाका कारण हत्या भएको आशंका गरिएको छ । तेजबहादुर कार्कीले झापाको दमकमा तिज लगत्तै पास गर्ने गरी जग्गा किन्न नगद पैसा घरमा जम्मा गरेको र त्यहीँ पैसाका लागि विभत्स घटना भएको आशंका स्थानीयहरुले गरेका छन । प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरो (सिआईबी) को टोली, संघीय प्रहरी कार्यालय […]

सम्बन्धित सामग्री

संखुवासभा हत्या प्रकरण : ४ जना दोषीलाई आजीवन कारावासको फैसला

संखुवासभाको मादी नगरपालिकामा भएको कार्की परिवार हत्या प्रकरणमा संलग्न दोषीलाई आजीवन कारावासको फैसला भएको छ।संखुवासभा जिल्ला अदालतले  मादी नगरपालिका–१ स्थित उम्लिङको खोलागाउँमा एकै परिवारको ६ सदस्यको हत्या प्रकरणमा ४ जनालाई आजीवन कारावासको सजाय भएको फैसला गरेको हो। अदालतका वैतानिक वकिल भवानी आचार्यका अनुसार सोमबार अदालतका न्यायाधीश शान्तिप्रसाद आचार्यको एकल इजलासले हत्या प्रकरणमा जोडिएका ४ जनालाई […]

संखुवासभा हत्या प्रकरणमा नयाँ ट्वीस्ट : थप चार जनालाई सार्वजनिक गर्दै प्रहरी

संखुवासभा प्रहरीले यसअघि तेजबहादुर कार्कीको परिवारको सामूहिक हत्या आरोपमा पक्राउ परेका लोकबहादुर कार्कीका भाइ नरेश कार्कीसहित अन्य चार जना छिमेकी पक्राउ परेसँगै घटनामा नयाँ ट्वीस्ट आएको हो ।

संखुवासभा हत्या प्रकरणः रञ्जनाको हराएको फोन भेटियो, लोकबहादुरका भाइ पक्राउ

काठमाडौं– संखुवासभा मादी नगरपालिका–१ उम्लिङका तेजबहादुर कार्कीको हत्यामा नयाँ ट्विस्ट आएको छ ।  तेजबहादुरकी बुहारी रञ्जना कार्कीको हराएको फोन लोकबहादुर कार्कीका भाइ र नरेश कार्कीसँग भेटिएपछि घटनामा अर्को तथ्य खुलेको हो । तेजबहादुरसँग हत्या भएकी बुहारी रञ्जनाले २ वटा फोन बोक्थिन् । एउटा उनले समान्य फोन जुन सँगै थैलीमा राख्ने गर्थिन भने अर्को फेसबुक चलाउने विदेशमा रहेका आफ्ना पतिसँग भिडियो कुरा गर्नको लागि चलाउँथिन् ।

संखुवासभा हत्या घटनाले उब्जाएको प्रश्न

संखुवासभाको उम्लिङ खोलागाउँमा आङ नै सिरिंङ हुनेगरी घट्न पुगेको सामूहिक हत्याकाण्डले सबैलाई सोच्ने बनाएको छ । त्यसमा पनि हत्याको कारण खुल्न जाँदा यसले सबैलाई आश्चर्यमा पारेको छ । अभियुक्तले आपसी भनाभन र हेपाइका कारणले यो घटना घट्न गएको भनी दिएको बयान सार्वजनिक भएपछि त घरेलु हिंसा आखिर हत्याको कारक किन बन्न जान्छ भन्ने कुरा गम्भीरताका […] The post संखुवासभा हत्या घटनाले उब्जाएको प्रश्न appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

संखुवासभा हत्या प्रकरणका आरोपी सार्वजनिक

काठमाडौँ– संखुवासभामा ६ जनाको हत्या भएको घटनाका आरोपीलाई प्रहरीले आइतबार सार्वजनकि गरेको छ । प्रहरीले मादी नगरपालिका–१ खोलागाउँमा एकै परिवारका ६ जना हत्या गर्ने लोकबहादुर कार्कीलाई सार्वजनिक गरेको हो । संखुवासभाको सदरमुकाम चैनपुरमा १ नम्बर प्रदेश प्रहरी कार्यालयमा पत्रकार सम्मेलनमार्फत प्रहरीले अभियुक्त कार्कीलाई सार्वजनिक गरेको छ । व्यक्तिगत रिसइवीका कारण लोकबहादुरले गत सोमबार बिहानै ६ […]

संखुवासभा हत्या प्रकरण: रिसको झोंकमा भतिजोद्वारा हत्या भएको स्वीकार

इन्द्र गिरी, संखुवासभा । संखुवासभाको मादी नगरपालिका–१ खोला गाउँमा भएको ६ जनाको हत्या प्रकरणमा छिमेकी एक जनालाई प्रहरीले पक्राउ गरेको छ । उनलाई हत्या अभियोगमा आज आइतबार सार्वजनिक गर्ने प्रहरीले जनाएको छ । हत्या रहस्मय बन्दै गएको भन्दै प्रहरीले प्राविधिक र मानवीय दुवै कोणबाट प्रहरीले अनुसन्धान शुरू गरेको थियो । एकै परिवारका ६ जना वृद्धदेखि […]

संखुवासभा हत्या प्रकरणः नाति पर्ने एक जना पक्राउ

संखुवासभाको मादी नगरपालिका–१ उम्लिङस्थित खोला गाउँमा भएको हत्या प्रकरणमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ।...

संखुवासभा  हत्या प्रकरण : इटहरीमा गरियो सामूहिक अन्त्येष्टि

संखुवासभा : संखुवासभाको मादी नगरपालिका–१ खोलागाउँमा हत्या गरिएको अवस्थामा फेला परेका ६ जनाको दाहसंस्कार सुनसरीको इटहरीस्थित बुढीखोलामा गरिएको छ।हत्या गरी फालिएको अवस्थामा सोमबार बिहान फेला परेका तेजबहादुर कार्कीसहित ६ जनाको इटहरीस्थित बुढीखोला घाटमा अन्त्येष्टि गरिएको तेजबहादुरका भतिजा एमविक्रम कार्कीले जानकारी दिए।एमविक्रमका अनुसार बुधबार बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा पोष्टमार्टम भएपछि बुढीखोला घाटमा अन्त्येष्टि गरिएको हो। अन्त्येष्टिका लागि तेजबहादु

संखुवासभा हत्या प्रकरण : ६ जनाकै सनाखत

संखुवासभाको मादी नगरपालिका–१, उम्लिङमा हत्या भएका परिवारका ६ जनाकै सनाखत भएको छ ।  स्थानीय योगेन्द्र ओझाका अनुसार ९३ वर्षीया हजुरआमा पार्वता कार्की, उनका छोरा तेजबहादुर कार्की, बुहारी मनमाया, नातिनीबुहारी रन्जना, नाति दीप र नातिनी गोमाको हत्या भएको हो ।  ‘उनीहरूको शरीरमा अहिले परबाट हेर्दा चोट देखेका छौं,’ स्थानीय योगेन्द्रले लोकान्तरसँग भने,।  उनका अनुसार हजुरआमाको घरभित्र, छोरा बुहारीको खोला छेउमा र नातिनातिनाको घरभन्दा माथि खरबारीमा शव देखिएको छ ।