काठमाडौं, २२ असाेज। नेकपा (माअाेवादी केन्द्र) का नेता दिनानाथ शर्माले चितवन छाडेर गाेरखा जाने पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकाे निर्णयकाे स्वागत गरेका छन्। ‘मैले त एक वर्ष पहिले नै प्रचण्डलाई याे कुरा भनिसकेकाे थिएँ। उहाँ निकै घाेरिनुभएकाे थियाे। गाेरखा उहाँले पढाएकाे, जनयुद्ध थालनीकाे बैठक गरेकाे, प्रथम सहिद भएकाे ऐतिहासिक जिल्ला हाे। चितवनमा घेराबन्दीमा पर्नुभन्दा गाेरखा […]