प्रचण्डले पनि उपाध्यक्षमा मलाई भोट हाल्नुहुन्छः दिनानाथ शर्मा

काठमाडौं, १४ पुस । नेकपा (माओवादी केन्द्र) का नेता दिनानाथ शर्माले आठौं महाधिवेशनमा आफू उपाध्यक्षमा लड्ने बताएका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम नेपाली बहसका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता शर्माले भने, “पार्टी अध्यक्षमा अहिले प्रचण्डको विकल्प हुँदैन । पदाधिकारीमा सकेसम्म सहमति र त्यो नभए निर्वाचन होला । मैले उपाध्यक्षमा लड्ने […]

सम्बन्धित सामग्री

माओवादीमा पदाधिकारी लगभग टुंगियो, वर्षमान, जनार्दन र गिरिराज उपमहासचिव

२ भदौ, काठमाडौं । नेकपा माओवादी केन्द्रमा पदाधिकारीको लगभग टुंगो लागेको छ । नेताहरुका अनुसार आज (बिहीबार) बस्ने बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पदाधिकारीको प्रस्ताव गर्ने छन् । देव गुरुङ महासचिव हुने पक्का जस्तै छ । महासचिवका दावेदारद्वय वर्षमान पुन र जनार्दन शर्मासँगै गिरिराजमणि पोखरेल उमहासचिव बन्ने भएका छन् । उपाध्यक्षमा दिनानाथ शर्मा, कृष्णबहादुर महरा, […]