रूस-युक्रेन युद्ध सुरु भएको दुई महिनाभन्दा बढी भइसक्यो। यी दुई महिनाले दुई देशबीच यति धेरै दूरी सिर्जना गरेको छ कि युक्रेनी नागरिकहरू अब रूससँग सम्बन्धित ऐतिहासिक कुराहरूलाई समेत घृणा गर्न थालेका छन्।जसका कारण राजधानी किभमा रूस र युक्रेनबीचको मित्रताको प्रतीक सोभियत स्मारक भत्काइएका छन्।रूसले फेब्रुअरी २४ मा युक्रेनमाथि आक्रमण गऱ्यो। त्यसपछि युक्रेनका थुप्रै शहरहरू भग्नावशेषमा परिणत भएका छन्। आज यी दुई देश सबैभन्दा ठूलो शत्रु जस्तो देखिएका छन्। तापनि कुनै समय दुवै देशले ४५ वर्षसम्म सँ