अन्तर्राष्ट्रिय मुद्रा कोषले हालै मात्र नेपालको आर्थिक अवस्था श्रीलंकाकै जस्तो संकटग्रस्त नभएको र तत्काल त्यस्तो संकट उत्पन्न हुने अवस्था पनि नभएको स्पष्ट पारेको छ । यसबाट केही हदसम्म सम्भावित आर्थिक दुर्गतिको आभासले नेपाली बजारमा जुन खालको भय छाइरहेको थियो, त्यसबाट केही हदसम्म सान्त्वना मिलेको होला । तैपनि राजनीतिक अर्थतन्त्रमा केही समययता भइरहेका घटनाक्रम र बैंकिङ […]