काठमाण्डौ - अन्तरिक्षमा परीक्षण गरिएको उपग्रहमा कुनै हतियार नभएको रुसले स्पष्ट पारेको छ । रुसको रक्षा मन्त्रालयले अमेरिका र बेलायतको आरोप खण्डन गर्दै तथ्य मोडेको आरोप लगाएको हो ।
रुसले गएको असार ३१ गते गरिएको परीक्षण अन्तरिक्षको लागि खतरा नरहेको र अन्तर्राष्ट्रिय कानुन उल्लङ्घन गरेको स्पष्ट पारेको हो । यसअघि रुसले भू-उपग्...