काठमाडौं । उदयपुरको चौदण्डीगढी नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेकपा एमालेका उमेदवार निर्वाचित भएका छन् ।
प्रमुखमा कालुमान लामा र उपप्रमुखमा मणिकादेवी दुलाल निर्वाचित भएका हुन् । प्रमुखमा निर्वाचत लामाले ८ हजार ८६३ मत प्राप्त गरे । उनका निकटतम् प्रतिद्वन्द्वी कांग्रेसका खगेन्द्र राईले ८ हजार १२ मत पाए ।
त्यसैगरी, उप्रप्रमुखमा निर्वाचित दुलालले...