त्रियुगा नगरपालिकाकाे मेयरमा कांग्रेस, उमपेयरमा एमाले विजयी

उदयपुर – उदयपुरको त्रियुगा नगरपालिका मेयरमा नेपाली कांग्रेसका वसन्तकुमार बस्नेत निर्वाचित हुनुभएको छ । उहाँले निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार भागवत राउतलाई दुई हजार ८३ मतान्तरले पराजित गरी विजयी हुनुभएकाे हाे । नवनिर्वाचित मेयर बस्नेत २०७४ सालको पालिका चुनावमा निवर्तमान मेयर बलदेव चौधरीसँग ७३ मतले पराजित हुनुभएको थियो । निर्वाचित बस्नेतले १३ हजार नाै सय ५९ मत प्राप्त गर्दा एमालेका राउतले ११ हजार आठ सय ७३ मत प्राप्त गर्नुभयाे । निवर्तमान मेयर नेकपा एकीकृत समाजवादीका बलदेव चौधरीले नाै हजार एक सय...

सम्बन्धित सामग्री

त्रियुगा नगरपालिका प्रमुखमा कांग्रेस, उपप्रमुखमा एमाले विजयी

काठमाडौं । त्रियुगा नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेस र उपप्रमुखमा नेकपा (एमाले) विजयी भएको छ । मतगणनाको सोमबार प्राप्त भएको परिणामअनुसार प्रमुखमा कांग्रेसका वसन्तकुमार बस्नेत विजयी भएका छन् । उनले १३ हजार ९५९ मत प्राप्त गरे । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका भागवत राउतले ११ हजार ८३८ मत प्राप्त गरे ।

उदयपुरको त्रियुगा नगरपालिका प्रमुखमा कांग्रेस र उपप्रमुखमा एमाले विजयी

उदयपुरको त्रियुगा नगरपालिकाको नगर प्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार बसन्तकुमार बस्नेत विजयी भएका छन् । बस्नेतले प्रतिद्वन्दी नेकपा एमालेका भागवत राउतलाई दुईहजार ८६ मतले पराजित गरेका हुन् ।  मूख्य निर्वाचन अधिकृतको कार्यालयका...

त्रियुगा नगरपालिका–१० मा ‘चिट्ठा’ बाट एमाले विजयी

उदयपुर – उदयपुरको त्रियुगा नगरपालिका–१० काे वडाध्यक्षमा नेकपा एमालेका उम्मेदवार विजयी हुनुभएकाे छ । वडाध्यक्ष पदमा बराबरी मत आएपछि गोलाप्रथाबाट एमालेको किरण पाण्डे विजयी हुनुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।  रुख र सूर्य चिह्नमा बराबरी मत (१०५३–१०५३) आएको हो । मत बराबरी आएपछि जितको टुङ्गो लगाउन चिट्ठा गरिएको हो । चिट्ठाबाट वडाध्यक्षमा काङ्ग्रेसका प्रकाश खड्का पराजित हुनुभएको छ ।  दुवै जनाबीच कडा प्रतिस्पर्धा चलिरहेकाेमा अन्तिममा मत बराबरी भएको थियो ।

उदयपुरको त्रियुगा र बेलका नगरपालिकामा एमाले विजयी

गाईघाट (उदयपुर) । गएराति सम्पन्न भएको मतगणनाको अन्तिम परिणामअनुसार उदयपुर जिल्लाको मतगणना घोषणा गर्न बाँकी रहेको त्रियुगा नगरपालिका र बेलका नगरपालिकामा नेकपा (एमाले)ले विजय हासिल गरेको छ ।

उदयपुरको त्रियुगा र बेलका नगरपालिकामा एमाले विजयी

गाईघाट, उदयपुर, २३ असार -गएराति सम्पन्न भएको मतगणनाको अन्तिम परिणामअनुसार उदयपुर जिल्लाको मतगणना घोषणा गर्न बाँकी रहेको त्रियुगा नगरपालिका र बेलका

उदयपुरको त्रियुगा र बेलका नगरपालिकामा एमाले विजयी

गाईघाट, उदयपुर, २३ असार -गएराति सम्पन्न भएको मतगणनाको अन्तिम परिणामअनुसार उदयपुर जिल्लाको मतगणना घोषणा गर्न बाँकी रहेको त्रियुगा नगरपालिका र बेलका

उदयपुरको त्रियुगा र बेलका नपामा एमाले विजयी – Medianp

गाईघाट (उदयपुर), २३ असार । बिहीबारराति सम्पन्न भएको मतगणनाको अन्तिम परिणामअनुसार उदयपुर जिल्लाको मतगणना घोषणा गर्न बाँकी रहेको त्रियुगा नगरपालिका र बेलका नगरपालिकामा नेकपा (एमाले)ले विजय हासिल गरेको छ ।