उदयपुरको कटारीमा एमाले विजयी

उयदपुरको कटारी नगरपालिकामा एमाले विजयी भएको छ। एमालेका ज्ञानेन्द्र श्रेष्ठ, कांग्रेसका ज्ञानेन्द्रमानसिंह राउतभन्दा १ सय ७४ मत बढी ल्याएर विजयी भएका हुन्। श्रेष्ठ ६ हजार ९ सय ९ मतले विजयी हुँदा राउतलाई ६ हजार ७ सय ३५ मत प्राप्त भयो।

सम्बन्धित सामग्री

उदयपुरको त्रियुगा नगरपालिका प्रमुखमा कांग्रेस र उपप्रमुखमा एमाले विजयी

उदयपुरको त्रियुगा नगरपालिकाको नगर प्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार बसन्तकुमार बस्नेत विजयी भएका छन् । बस्नेतले प्रतिद्वन्दी नेकपा एमालेका भागवत राउतलाई दुईहजार ८६ मतले पराजित गरेका हुन् ।  मूख्य निर्वाचन अधिकृतको कार्यालयका...

त्रियुगा नगरपालिका–१० मा ‘चिट्ठा’ बाट एमाले विजयी

उदयपुर – उदयपुरको त्रियुगा नगरपालिका–१० काे वडाध्यक्षमा नेकपा एमालेका उम्मेदवार विजयी हुनुभएकाे छ । वडाध्यक्ष पदमा बराबरी मत आएपछि गोलाप्रथाबाट एमालेको किरण पाण्डे विजयी हुनुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।  रुख र सूर्य चिह्नमा बराबरी मत (१०५३–१०५३) आएको हो । मत बराबरी आएपछि जितको टुङ्गो लगाउन चिट्ठा गरिएको हो । चिट्ठाबाट वडाध्यक्षमा काङ्ग्रेसका प्रकाश खड्का पराजित हुनुभएको छ ।  दुवै जनाबीच कडा प्रतिस्पर्धा चलिरहेकाेमा अन्तिममा मत बराबरी भएको थियो ।

त्रियुगा नगरपालिकाकाे मेयरमा कांग्रेस, उमपेयरमा एमाले विजयी

उदयपुर – उदयपुरको त्रियुगा नगरपालिका मेयरमा नेपाली कांग्रेसका वसन्तकुमार बस्नेत निर्वाचित हुनुभएको छ । उहाँले निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार भागवत राउतलाई दुई हजार ८३ मतान्तरले पराजित गरी विजयी हुनुभएकाे हाे । नवनिर्वाचित मेयर बस्नेत २०७४ सालको पालिका चुनावमा निवर्तमान मेयर बलदेव चौधरीसँग ७३ मतले पराजित हुनुभएको थियो । निर्वाचित बस्नेतले १३ हजार नाै सय ५९ मत प्राप्त गर्दा एमालेका राउतले ११ हजार आठ सय ७३ मत प्राप्त गर्नुभयाे । निवर्तमान मेयर नेकपा एकीकृत समाजवादीका बलदेव चौधरीले नाै हजार एक सय...

त्रियुगा नगर प्रमुखमा कांग्रेस र उपप्रमुखमा एमाले विजयी

काठमाडौं : उदयपुरको त्रियुगा नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका बसन्तकुमार बस्नेत निर्वाचित भएका छन्।उनले १३ हजार ९ सय ५९ मत प्राप्त गरे। उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका भागवत राउतले ११ हजार ८ सय ७३ मत ल्याए। नेकपा एकीकृत समाजवादीका बलदेव चौधरीले ९ हजार १ सय ४७ मत प्राप्त गरे।उपप्रमुखमा भने नेकपा एमालेकी महेश्वरी राई १३ हजार ७ सय ३ मत ल्याएर विजयी भइन्। उनका निकटतम प्रतिस्पर्धी सरिता राईले ११ हजार ९ सय ८१ मत प्राप्त गरिन् भने नेकपा माओवादी केन्द्रकी गीता खड्का (कार्की)ले ६ हजार ५

उदयपुरको चौदण्डीगढीमा एमाले विजयी, ५ किल्ला ढल्दा नयाँ जन्म्यो

सार्वजनिक परिणाम अनुसार मेयरमा कालुमान लामा काँग्रेसभन्दा ८ सय २७ मतान्तरले विजयी भएका छन्। त्यसैगरी उपमेयरमा एमालेकै मणिकादेवी दुलाल भारी मतान्तरले जितेकी छिन्। अन्य स्थानीयतहमा जस्तो गठबन्धन गर्न खोजे पनि नमानेको काँग्रेस चौदण्डीगढीमा एक्लै चुनाव लडेको ...

कटारी नगरपालिका : १३ र १४ को वडा अध्यक्षमा एमाले विजयी

उदयपुर, ४ जेठ : उदयपुरको कटारी नगरपालिकाको १३ र १४ नं. वडाको अध्यक्षमा एमालेका उम्मेदवार विजयी भएका छन् । वडा नं १३ मा एमालेका शम्भु क्षेष्ठले ४८९ मत प्राप्त गरी बिजयी भएका छन् । यस्तै वडा नं. १४ मा एमालेकै अम्बरबहादुर मगर विजयी भएका हुन् । अमर मगरले ५७३ मत प्राप्त गर्दै विजयी भएका हुन् । […]

चौदण्डीगढीको मेयर र उपमेयरमा एमाले विजयी

उदयपुरको चौदण्डीगढी नगरपालिकाको मेयर र उपमेयरमा एमालेका उम्मेवार विजयी भएका छन् । मेयरमा एमालेका कालुमान लामा र उपमेयरमा मणीकादेवी दुलाल निर्वाचित भएका हुन् । चौदण्डीगढीका निर्वाचन अधिकृत महेशकुमार दाहालका अनुसार निर्वाचित...

उदयपुरको वेलकाको प्रमुखमा कांग्रेस र उपप्रमुखमा एमाले विजयी

काठमडौं । उदयपुरको वेलका नगरपालिकामा नेपाली कांग्रेस विजयी भएको छ । कांग्रेसले नगरप्रमुख र उपप्रमुखमा भने एमाले विजयी भएको जिल्ला निर्वाचन कार्यालयले जानकारी दिएको छ ।  नगर प्रमुखमा विजयी अशोक कार्कीले १० हजार १२० मत प्राप्त गर्दा निकटतम प्रतिष्पर्धी एमालेका दुर्गा कुमार थापाले ६ हजार ९८० मत प्राप्त गरे । उपप्रमुखमा एमालेकी जीरा...

उदयपुरको बेलकामा कांग्रेसका कार्की र एमालेकी राई निर्वाचित

४ जेठ, उदयपुर । उदयपुरको बेलका नगरपालिकाको मेयरमा कांग्रेस र उपमेयरमा एमाले विजयी भएका छन् । नगरको मेयरमा एमालेका उम्‍मेदवार दुर्गा कुमार थापालाई ३ हजार बढी मतले कांग्रेसका अशोक कार्की निर्वाचित भएका हुन् । अशोकले १० हजार १२० मत ल्याउँदा दुर्गा कुमारले ६ हजार ९८० मत मात्र ल्याए । यस्तै समाजवादीका महेन्द्रबहादुर राई ८५८, राप्रपाका […]

त्रियुगा नगरपालिकामा एमाले विजयी

उदयपुरको त्रियुगा नगरपालिकामा एमाले विजयी भएको छ । एमालेका बलदेव चौधरी ११ हजार ३ सय ६८ मत ल्याएर विजयी भए । कांग्रेसका वसन्त बस्नेतले ११ हजार २ सय ९५ मत पाए ।