कटारी नगरपालिका : १३ र १४ को वडा अध्यक्षमा एमाले विजयी

उदयपुर, ४ जेठ : उदयपुरको कटारी नगरपालिकाको १३ र १४ नं. वडाको अध्यक्षमा एमालेका उम्मेदवार विजयी भएका छन् । वडा नं १३ मा एमालेका शम्भु क्षेष्ठले ४८९ मत प्राप्त गरी बिजयी भएका छन् । यस्तै वडा नं. १४ मा एमालेकै अम्बरबहादुर मगर विजयी भएका हुन् । अमर मगरले ५७३ मत प्राप्त गर्दै विजयी भएका हुन् । […]

सम्बन्धित सामग्री

आँखाका बिरामीको निःशुल्क उपचार गर्दै कटारी नगरपालिका

कटारी – उदयपुरको कटारी नगरपालिकाका ४ सय ५० जनाको निःशुल्क आँखा जाँच गरिएको छ । कटारी नगरपालिकाको सहयोगमा साथी समूह कटारीले दुइदिने निःशुल्क आँखा शिविर उनीहरुको निःशुल्क आँखा जाँच गराएको हो । समूहका अध्यक्ष विजयअधिकारीका अनुसार शिविरमा आएका ६१ जनामा मोतिविन्दु तथा आँखामा मासु पलाएकाले शल्यक्रिया गर्नुपर्ने भएको छ । इटहरिस्थित नवदृष्टि आँखा अस्पतालमा निःशुल्क […]

बनी नसक्दै भत्कियो निर्माणाधीन पुल, ठेकेदार सम्पर्कविहीन

कटारी नगरपालिका-३ हडैया खोलामा निर्माणाधीन पक्की मोटरेबल पुल बनी नसक्दै भत्किन थालेको छ।

कृषकका गोलभेँडा बजार पुर्याइदिँदै कटारी नगरपालिका

उदयपुरको कटारी नगरपालिकाले नगरका कृषकहरूले उत्पादन गरेको गोलभेँडा बजारमा पुर्याइदिने गरेको छ । नगरको वडा नं ११ मा उत्पादित गोलभेँडाले बजार नपाएपछि नगरपालिकाको सवारी साधन मिनी ट्रकले कृषकहरूको गोलभेँडा बजारसम्म पुर्याइदिने गरेको हो । नगरपालिकाको मिनी ट्रकले कोशी प्रदेशका साथै बागमती प्रदेशको सिन्धुली, मधेस प्रदेशको सिरहासम्म लगेर कृषकहरूको गोलभेँडा बिक्री गरिदिने गरेको छ । “नगरपालिकाले …

१८ लाख खर्चेर दुई वर्षअघि बनाइएको शीतभण्डार प्रयोगविहीन

उदयपुरको कटारी नगरपालिका–४ मा दुई वर्षअघि निर्माण गरिएको शीतभण्डार प्रयोगविहीन अवस्थामा रहेको छ ।

बोलेरो दुर्घटना हुँदा ९ जना घाइते, चालक फरार

उदयपुर– सिद्धिचरण लोकमार्गमा बोलेरो दुर्घटना हुँदा ९ जना घाइते भएका छन् । उदयपुरको कटारी नगरपालिका– ४ अड्डाकुनामा दुर्घटना हुँदा बोलेरोमा सवार ९ जना घाइते भएको इलाका प्रहरी कार्यालय कटारीले जनाएको छ । कटारी बजारबाट कटारी नगरपालिका–१३ मयंखु जाँदै गरेको बोलेरो दुर्घटना भएको हो । दिउँसो मयांखु जाने क्रममा कटारी नगरपालिका–४ अड्डाकुनामा प्र.२–०१–००१ च ०२४३ नम्बरको […]

मृतकका परिवारसँग ७ बुँदे सहमतिपछि कटारी नगरपालिका-१० बाट उठाइयो शव र मतपेटिका

उदयपुर – उदयपुरको कटारी नगरपालिका ७ सोरुङ्ग छविसेमा पर्ने कालिका माध्यमिक विद्यालयमा रहेको मतदान केन्द्रबाट आजमात्र मतपेटिका उठाइएको छ । शुक्रबार मतदान सम्पन्न भएपछि मतपेटिका उठाउने क्रममा स्थिति असहज भएपछि प्रहरीले चलाएको गोली लागेर स्थानीय एक युवकको ज्यान गएको थियो । प्रहरीको गोली लागेर ज्यान गुमाएका युवकको परिवारसँग ७ बुँदे सहमति भएपछि उदयपुरको कटारी नगरपालिका-१० सोरुङछविसे स्थित कालिका माध्यामिक विद्यालय मतदान केन्द्रको मतपेटीका कटारी ल्याँदै छ ।शुक्रबार प्रहरीले गोली चलाउँदा १९ वर्षीय नवीन भनिन...

कटारी नगरपालिका प्रमुखमा एमाले नेतृ राउतको वागी उम्मेवारी दर्ता

उदयपुरको कटारी नगरपालिकामा नेकपा एमालेबाट निर्वाचित निर्वतमान नगर उपप्रमुख भिमकुमारी राउतले नगर प्रुमखमा वागी उम्मेदवारी दर्ता गरेकी छन् । एमाले प्रदेश १ सचिवालय सदस्यसमेत रहेकी राउतले पार्टीबाट नगरप्रमुख पदमा टिकट...

कमला खोलामा भेटिएको शवको सनाखत

उदयपुर-उदयपुरको कटारी नगरपालिका-२ माझिटोलस्थित कमला खोलामा भेटिएको शवको सनाखत भएको छ । तीन दिनअघि कटारी नगरपालिका-२ माझिटोलस्थित कमला खोलामा भेटिएको शव कटारी नगरपालिका-१० गिजिङटारका ४५ वर्षिय गुमानसिंह खड्काको रहेको इलाका प्रहरी कार्यालय कटारीका प्रहरी नायब उपरीक्षक मानबहादुर राईले जानकारी दिए । तीन दिनअघि कटारी नगरपालिका-२ माझिटोलस्थित कमला खोलामा भेटिएको खड्काले लगाएको कालो सेतो धर्का भएको […]

पहिरोमा परेर उदयपुरमा सात वर्षीय बालकको मृत्यु

उदयपुर : उदयपुरको कटारी नगरपालिका-२ मिलन चौक बस्ने सात वर्षीय बालकको आज पहिरोमा परेर मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार पहिरोमा परेर मृत्यु हुने बालक कटारी नगरपालिका-२ मिलन चौक बस्ने पोष्टबहादुर मगरका सात वर्षीय छोरा कर्ण रहेका छन्। दिउँसो २ बजेतिर स्थानीय खहरे खोला नजिकै जङ्गल छेउमा खेलिरहेको…

कटारी नगरपालिका फुटाउने सिफारिस मुख्यमन्त्री कार्यालय पुग्यो

उदयपुरको कटारी नगरपालिकालाई टुक्राएर अलग्गै गाउँपालिका बनाउने विषयको प्रस्ताव १ नं. प्रदेशका मुख्यमन्त्रीसमक्ष पुगेको छ। नगरपालिकाका पहाडी भेगका ५ वटा वडाहरुले अलग्गै गाउँपालिका गठन गर्न पाउँ भन्ने मागदावीसहितको प्रस्ताव प्रदेश सरकारसमक्ष पुगेको हो।...