उदयपुरको त्रियुगा नगरपालिका प्रमुखमा कांग्रेस र उपप्रमुखमा एमाले विजयी

उदयपुरको त्रियुगा नगरपालिकाको नगर प्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार बसन्तकुमार बस्नेत विजयी भएका छन् । बस्नेतले प्रतिद्वन्दी नेकपा एमालेका भागवत राउतलाई दुईहजार ८६ मतले पराजित गरेका हुन् ।  मूख्य निर्वाचन अधिकृतको कार्यालयका...

सम्बन्धित सामग्री

उदयपुरमा ट्रयाक्टर दुर्घटना हुँदा चालकको मृत्यु

उदयपुर – उदयपुरको त्रियुगा नगरपालिका–१५ दहरमा  ट्रयाक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। मृत्यु हुनेमा उदयपुरको त्रियुगा नगरपालिका–१३ असारीका २२ वर्षीय विकास राई छन्। दुर्घटनामा परी गम्भीर घाइते भएका राईको उपचारको क्रममा आज बिहान पौने ११ बजे जिल्ला अस्पताल उदयपुरमा मृत्यु भएको हो। प्रदेश २ –०१–००१ त १०३३ नम्बरको ट्रयाक्टर बिहान साढे ९ बजे अनियन्त्रित […]

लागुऔषधसहित २ युवक पक्राउ

उदयपुर – जिल्ला प्रहरी कार्यालय उदयपुरले दुई युवकलाई लागुऔषधसहित पक्राउ गरेको छ। उदयपुरको त्रियुगा नगरपालिका– ६ जलजलेमा चेक गर्ने क्रममा आगुऔषधसहित दुई जना युवक पक्राउ परेको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख प्रहरी उपरीक्षक ज्ञानेन्द्रप्रसाद फुयालले जानकारी दिए। चेकिङमा खटिएको ईलाका प्रहरी कार्यालय जलजलेको टोलीले त्रियुगा नगरपालिका–६ का २७ वर्षीय संगीत तामाङ र २५ वर्षीय आमोद […]

बाढीले पोल ढालेपछि गाईघाटमा विद्युत आपूर्ति ठप्प

उदयपुर – उदयपुरको त्रियुगा नगरपालिका वडा नम्बर ३ स्थित लोहाले खोलाको बाढीले पोल ढालेपछि गाईघाट पूर्वका दर्जनौँ गाउँमा विद्युत् सेवा ठप्प भएको छ। गाईघाटस्थित विद्युत् प्राधिकरण कार्यालयले तत्काल पोल गाडेर सेवा सुचारु गर्न आनाकानी गरेपछि त्यस क्षेत्रका सर्वसाधारण अँध्यारोमा बस्न बाध्य भएका छन्। विद्युत् आपूर्ति नियमित नहुँदा कतिपय सरकारी कार्यालयहरूमा सर्वसाधारणको काम रोकिएको मात्र छैन […]

पेट्रोल पम्पको काउन्टरबाट ५ लाख ६१ हजार नगद चोरी गर्ने दुई जना पक्राउ

उदयपुर – उदयपुरको त्रियुगा नगरपालिका–३ स्थित उर्जा पेट्रोल पम्पको काउन्टरबाट ५ लाख ६१ हजार रुपैयाँ नगर चोरी गरेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही ठाउँ बस्ने ३० वर्षीय रोहित कार्की र २५ वर्षीय मनिस सिलवाल रहेका छन् । उनीहरुलाई मंगलबार प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय र अस्थाई […]

त्रियुगा नगरपालिका–१० मा ‘चिट्ठा’ बाट एमाले विजयी

उदयपुर – उदयपुरको त्रियुगा नगरपालिका–१० काे वडाध्यक्षमा नेकपा एमालेका उम्मेदवार विजयी हुनुभएकाे छ । वडाध्यक्ष पदमा बराबरी मत आएपछि गोलाप्रथाबाट एमालेको किरण पाण्डे विजयी हुनुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।  रुख र सूर्य चिह्नमा बराबरी मत (१०५३–१०५३) आएको हो । मत बराबरी आएपछि जितको टुङ्गो लगाउन चिट्ठा गरिएको हो । चिट्ठाबाट वडाध्यक्षमा काङ्ग्रेसका प्रकाश खड्का पराजित हुनुभएको छ ।  दुवै जनाबीच कडा प्रतिस्पर्धा चलिरहेकाेमा अन्तिममा मत बराबरी भएको थियो ।

त्रियुगा नगरपालिकाकाे मेयरमा कांग्रेस, उमपेयरमा एमाले विजयी

उदयपुर – उदयपुरको त्रियुगा नगरपालिका मेयरमा नेपाली कांग्रेसका वसन्तकुमार बस्नेत निर्वाचित हुनुभएको छ । उहाँले निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार भागवत राउतलाई दुई हजार ८३ मतान्तरले पराजित गरी विजयी हुनुभएकाे हाे । नवनिर्वाचित मेयर बस्नेत २०७४ सालको पालिका चुनावमा निवर्तमान मेयर बलदेव चौधरीसँग ७३ मतले पराजित हुनुभएको थियो । निर्वाचित बस्नेतले १३ हजार नाै सय ५९ मत प्राप्त गर्दा एमालेका राउतले ११ हजार आठ सय ७३ मत प्राप्त गर्नुभयाे । निवर्तमान मेयर नेकपा एकीकृत समाजवादीका बलदेव चौधरीले नाै हजार एक सय...

नहरमा डुबेर उदयपुरमा तीन वर्षीय बालकको मृत्यु

उदयपुर – उदयपुरको त्रियुगा नगरपालिका-७ स्थित नहरमा डुबेर तीन वर्षीय बालकको मृत्यु भएको छ। मृत्यु हुनेमा दोलखा घर भई त्रियुगा नगरपालिका–७ स्थित बस्दै आएका मधुसूदन अधिकारीका छोरा लेखनाथ अधिकारी रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वेदप्रसाद गौतमले जानकारी दिए। दिउँसो १ बजे त्रियुगा खोलाको नहरमा खेल्ने क्रममा अचानक पानीमा डुबेर अचेत […]

उदयपुरमा ट्याक्टर पल्टिँदा छोराको मृत्यु, दाजु र बुबा घाइते

उदयपुर – उदयपुरको त्रियुगा नगरपालिका- १ जोगिदह रुपनीमा खेत जोतेर आउँदै गरेको ट्याक्टर पल्टिँदा एक बालकको ज्यान गएको छ। खेत जोतेर घर आउँदै गरेको स१त ४२९३ नम्बरको ट्याक्टर पल्टिएर घाइते भएका त्रियुगा नगरपालिका- १ रुपनीका सत्यनारायण चौधरीका १० वर्षीय छोरा नितेश चौधरीको जिल्ला अस्पताल गाईघाटमा उपचारको क्रममा ज्यान गएको हो। शनिबार राति ८ बजेतिर खेत […]

उदयपुर र संखुवासभामा दुई जनाको मृत्यु

उदयपुरको त्रियुगा नगरपालिका–११ पुरानो गाईघाटका ३० वर्षीय युवकको आज चौदण्डीगढी नगरपालिकास्थित खोलामा पौडी खेल्दा डुबेर मृत्यु भएको छ । मृत्यु हुने युवा त्रियुगा नगपालिका–११ का ३० वर्षीय मनोज चौधरी रहेको जिल्ला प्रहरी कार्यलयले जनाएको छ । यसैगरी सङ्खुवासभाको मकालु गाउँपालिका–३ मा शौचालय जाने क्रममा लडेर एक मजदुरको मृत्यु छ । मृत्यु हुनेमा उदयपुर बेलका नगरपालिका–८ का ३१ वर्षीय राजु माझी रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता शुभेष अधिकारीले जानकारी दिए ।

कृषलाको हत्या आरोपमा दुईजना पक्राउ

उदयपुरको त्रियुगा नगरपालिका–६ मोहनपुरकी १७ वर्षीया किशोरी कृषला चौधरीको हत्या आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ। जंगलमा कृषलाको शव फेला परेको बाह्र दिनपछि सोमबार दिउँसो उदयपुर प्रहरीले हत्या आरोपमा दुईजनालाई...