प्रतिनिधिसभाको उपसभामुख राष्ट्रिय स्वतन्त्र पार्टीकाे इन्दिरा राना

प्रतिनिधिसभाको उपसभामुख पदमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद इन्दिरा राना निर्वाचित भएकी छन् । प्रतिनिधिसभाको आजको बैठकमा रानालाई उपसभामुख पदमा निर्वाचित गरियोस् भनी प्रस्तुत प्रस्तावको पक्षमा एक सय ६६ मत खसेको थियो । सभामुख देवराज घिमिरेले मतविभाजनको परिणाम सार्वजनिक गर्दै उनलाई उसपसभामुख पदमा निर्वाचित गरियोस् भन्ने प्रस्तावको पक्षमा उपस्थित सङ्ख्याको बहुमत पुगेकाले राना उपसभामुख पदमा निर्वाचित […]

सम्बन्धित सामग्री

रास्वपाले भन्यो: उपसभामुखको पत्र अमेरिकी दूतावासमा दर्ता भएको छैन

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उपसभामुख इन्दिरा राना मगरले लेखेको पत्र अमेरिकी दूतावासमा दर्ता नभएको पाइएको बताएको छ।

उपसभामुखको बचाउमा रवि: कसमाथि आरोप लगाइरहेका छौँ सोची हेरौँ !

राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछाने प्रतिनिधिसभामा उपसभामुख इन्दिरा राना मगरको प्रतिरक्षामा उत्रिएका छन्।

उपसभामुख प्रकरणलाई जोडेर पार्टीको छवि धूमिल पार्न खोजियो : रास्वपा

राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले उपसभामुख इन्दिरा राना मगरसँग जोडेर पार्टीको छविलाई धूमिल पार्ने प्रयास भएको जनाएको छ । कार्यवाहक प्रवक्ता मनिष झाले आइतबार विज्ञप्ति जारी गर्दै उपसभामुखलाई उल्लेख गरी सार्वजनिक समाचारप्रति रास्वपाको ध्यानाकर्षण भएको जनाएका छन् ।

उपसभामुख प्रकरणलाई जोडेर पार्टीको छवि धूमिल पार्न खोजियो : रास्वपा

राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले उपसभामुख इन्दिरा राना मगरसँग जोडेर पार्टीको छविलाई धूमिल पार्ने प्रयास भएको जनाएको छ । कार्यवाहक प्रवक्ता मनिष झाले आइतबार विज्ञप्ति जारी गर्दै उपसभामुखलाई उल्लेख गरी सार्वजनिक समाचारप्रति रास्वपाको ध्यानाकर्षण भएको जनाएका छन् ।

नवनिर्वाचित उपसभामुखको वाचा : संविधानले दिएको भूमिका तटस्थ रुपमा निभाउँछु

७ माघ, काठमाडौं । नवनिर्वाचित उपसभामुख इन्दिरा राना मगरले संविधानले व्यवस्था गरेको भूमिकालाई इमान्दारिताका साथ निभाउने बताएकी छन् । शनिबार प्रतिनिधिसभामा भएको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)कि सांसद राना मगर १६६ मतका साथ उपसभामुखमा निर्वाचित भएकी हुन् । उपसभामुख निर्वाचित भएपछि सञ्चारकर्मीहरुलाई छोटो प्रतिक्रिया दिँदै इन्दिराले सभामुखसँग मिलेर काम गर्ने र संविधानले दिएको भूमिका तटस्थ […]

प्रतिनिधिसभाको अर्को बैठक माघ १० गते

काठमाडौँ – प्रतिनिधिसभाको अर्को बैठक यही माघ १० गते दिउँसो १ बजे बस्ने भएको छ। प्रतिनिधिसभाको आजको बैठकले उपसभामुख चयन गरेको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की इन्दिरा राना मगर प्रतिनिधिसभाको उपसभामुखमा निर्वाचित भएकी छन्। शनिबार प्रतिनिधिसभामा उनलाई उपसभामुखमा निर्वाचित गरियोस् भन्ने प्रस्तावको पक्षमा १६६ मत र उनको विपक्षमा ९७ मत खस्यो। २७५ सदस्यीय प्रतिनिधिसभाका […]

रास्वपाकी इन्दिराले गरिन् उपसभामुखमा उम्मेदवारी दर्ता (तस्बिरसहित)

काठमाडौँ- सत्ता गठबन्धनका तर्फबाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की इन्दिरा राना मगरलले उपसभामुख पदमा उम्मेदवारी दर्ता गराएकी छन्। शुक्रबार बिहान बसेको रास्वपाको संसदीय दलको बैठकले रानालाई उपसभामुखको उम्मेदवार बनाउने निर्णय गरेको हो। सोही निर्णयअनुसार रानाले उपसभामुखको पदको उम्मेदवारी संसद सचिवालयमा दर्ता गराएकी हुन्। रानाको प्रस्तावकमा रास्वपा नेत्री सोविता गौतम छन् भने समर्थकमा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष […]

उपसभामुख इन्दिरा राना मगर रास्वपाबाट अलग

पसभामुख इन्दिरा राना मगर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट अलग हुनुभएको छ । सत्तारुढ दलको समर्थनमा शनिबार उपसभामुख पदमा निर्वाचित हुनुभएपछि मगर पार्टीबाट अलग हुनुभएको हो ।

इन्दिरा राना प्रतिनिधि सभाको उपसभामुख निर्वाचित

प्रतिनिधि सभाको उपसभामुखमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद इन्दिरा राना मगर निर्वाचित हुनुभएको छ। सत्तारुढ दलको समर्थनमा उपसभामुख पदको उम्मेदवार बन्नुभएका मगर १६६ मत ल्याएर निर्वाचित हुनुभएको हो।

इन्दिरा राना मगरले दिनुभयो उपसभामुखमा उम्मेदवारी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित इन्दिरा राना मगरले उपसभामुख पदमा उम्मेदवारी दर्ता गर्नुभएको छ ।