इन्दिरा राना प्रतिनिधि सभाको उपसभामुख निर्वाचित

प्रतिनिधि सभाको उपसभामुखमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद इन्दिरा राना मगर निर्वाचित हुनुभएको छ। सत्तारुढ दलको समर्थनमा उपसभामुख पदको उम्मेदवार बन्नुभएका मगर १६६ मत ल्याएर निर्वाचित हुनुभएको हो।

सम्बन्धित सामग्री

सुशासनको पक्षमा पत्रकारले लेख्नुपर्छ : उपसभामुख

झापा : प्रतिनिधिसभाका उपसभामुख इन्दिरा राना मगरले पत्रकारले सुशासनका पक्षमा कलम चलाउनुपर्ने बताएकी छिन् ।नेपाल पत्रकार महासङ्घ झापाको ३५औँ स्थापना दिवसका अवसरमा आज आयोजित संस्थापकलाई सम्मान तथा पत्रकार सहारा उपचार कोषमा रकम हस्तान्तरण कार्यक्रममा उनले मुलुकको समृद्धिका लागि पत्रकारले भ्रष्टाचारविरुद्ध र सुशासनका पक्षमा कलम चलाउनुपर्ने बताइन्।विकसित मुलुकमा भ्रष्टाचार न्यून हुनुमा पत्रकारहरुले खेलेको भूमिका महत्त्वपूर्ण हुने उपसभामुख रानामगरको भनाइ थियो।

जनताले आगो बाल्ने बेला भइसकेको छ : उपसभामुख

काठमाडौं, १७ साउन । उपसभामुख इन्दिरा राना मगरले प्रधानन्यायाधीश सिफारिसमा भागबन्डाको कुरा नभएको बताएकी छन् । ‘हिजो संवैधानिक परिषदको बैठक धेरै विषय थिए । प्रधानन्यायाधीशको मात्र नभएर संसदीय समितिको सभापति लगायत रिक्त भएका सबै ठाउँ पूरा गर्नुपर्छ भन्ने कुरा उठे । आज मन्त्रिपरिषद्को बैठक भएकाले भोलि नै निर्णय गर्ने कुरा भयो । भागबन्डा नमिलेर निर्णय […]

जब छाेरी जेनिफरकाे सम्मानपत्र लिन उपसभामुख राना पुगिन्

विद्यालयले सम्मानपत्र लिन जेनिफरलाई अभिभावक बोलाउन भनेको थियो । तर, उनले अभिभावकका रूपमा उपसभामुख इन्दिरा राना मगर आउने जानकारी गराएकी थिइनन् ।

उपसभामुख राना चीन भ्रमणमा जाँदै

प्रतिनिधिसभाका उपसभामुख इन्दिरा राना चीन भ्रमणमा जाने भएकी छन् । संसद सचिवालयकाअनुसार २३–२४ असारसम्म चीनको गुईयाङ प्रान्तमा हुने ’इको फोरम ग्लोबल गुईयाङ २०२३’ कार्यक्रममा सहभागी हुन पाँच सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै...

महिलालाई राजनीतिक दलहरुले उपयोग मात्रै गरेः उपसभामुख राना

काठमाडौं : उपसभामुख इन्दिरा राना मगरले महिलामाथि राजनीतिक दलहरूले उपयोग गरिरहेको बताएकी छन्। आइतबार अन्तराष्ट्रिय महिनावारी स्वच्छता दिवसको अवसरमा राष्ट्रिय महिनावारी स्वच्छता सञ्जालले काठमाडौँमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उपसभामुख रानाले राजनीतिक दलले महिलाहरूलाई उपयोग गरेको गुनासो गरेकी हुन्। संविधानले  महिलालाई ३३ प्रतिशत सहभागिता उल्लेख गरे पनि निर्णायक तहमा पुरूषहरू नै हाबी हुने गरेको उनको तर्क छ। साथै उनले अधिकार खोज्दै गर्दा आमा हुनुको कर्तव्य नभुल्न पनि महिलाह

मैले पुरुषसँग हार्न जानेको छैनः उपसभामुख राना मगर

झापा – प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा राना मगरले आफूले पुरुषसँग हार्न नजानेको बताएकी छन् । विगतमा धेरै संघर्ष पार गर्दै आएको बताउँदै उनले पुरुषसरह लडिरहने बताएकी हुन् । झापाको बिर्तामोडमा मुख्य कार्यालय रहेको सहारा नेपाल साकोसको २८ औं स्थापना दिवसमा आयोजना विविध कार्यक्रमहरूको उद्घाटन कार्यक्रममा बोल्दै उनले आफ्ना पहिलाका कष्टपूर्ण दिनहरू सम्झिन् । विद्यालयमा पढ्दा […]

उपसभामुख रानाको संक्षिप्त चिनारी

प्रतिनिधिसभाको उपसभामुख पदमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद इन्दिरा राना निर्वाचित भएकी छिन् । प्रतिनिधिसभाको आजको बैठकमा रानालाई उपसभामुख पदमा निर्वाचित गरियोस् भनी प्रस्तुत प्रस्तावको पक्षमा एक सय ६६ मत खसेको थियो । सभामुख देवराज घिमिरेले मतविभाजनको परिणाम सार्वजनिक गर्दै उनलाई उसपसभामुख पदमा निर्वाचित गरियोस् भन्ने प्रस्तावको पक्षमा उपस्थित सङ्ख्याको बहुमत पुगेकाले राना उपसभामुख पदमा निर्वाचित […]

प्रतिनिधिसभाको उपसभामुख राष्ट्रिय स्वतन्त्र पार्टीकाे इन्दिरा राना

प्रतिनिधिसभाको उपसभामुख पदमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद इन्दिरा राना निर्वाचित भएकी छन् । प्रतिनिधिसभाको आजको बैठकमा रानालाई उपसभामुख पदमा निर्वाचित गरियोस् भनी प्रस्तुत प्रस्तावको पक्षमा एक सय ६६ मत खसेको थियो । सभामुख देवराज घिमिरेले मतविभाजनको परिणाम सार्वजनिक गर्दै उनलाई उसपसभामुख पदमा निर्वाचित गरियोस् भन्ने प्रस्तावको पक्षमा उपस्थित सङ्ख्याको बहुमत पुगेकाले राना उपसभामुख पदमा निर्वाचित […]

प्रतिनिधिसभाको उपसभामुखमा रास्वपाकी राना निर्वाचित

प्रतिनिधिसभाको उपसभामुख पदमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद इन्दिरा राना निर्वाचित हुनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा रानालाई उपसभामुख पदमा निर्वाचित गरियोस् भनी प्रस्तुत प्रस्तावको पक्षमा एक सय ६६ मत खसेको थियो । सभामुख देवराज घिमिरेले मतविभाजनको परिणाम सार्वजनिक गर्दै उहाँलाई उसपसभामुख पदमा निर्वाचित गरियोस् भन्ने प्रस्तावको पक्षमा उपस्थित सङ्ख्याको बहुमत पुगेकाले राना उपसभामुख पदमा निर्वाचित …

रास्वपाबाट को बन्ला उपसभामुख ?

एमालेले पुरुषलाई सभामुख बनाएमा रास्वपाबाट डा. चन्दा कार्की, सोविता गौतम, सुमना श्रेष्ठ र इन्दिरा राना मगरमध्ये एक जना उपसभामुख बन्ने छन् ।