उपसभामुख इन्दिरा राना मगर रास्वपाबाट अलग

पसभामुख इन्दिरा राना मगर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट अलग हुनुभएको छ । सत्तारुढ दलको समर्थनमा शनिबार उपसभामुख पदमा निर्वाचित हुनुभएपछि मगर पार्टीबाट अलग हुनुभएको हो ।

सम्बन्धित सामग्री

उपसभामुख राना रुस प्रस्थान

उपसभामुख इन्दिरा राना मगर औपचारिक भ्रमणका लागि आज रुस प्रस्थान गरेकी छिन् । रुसको सेन्ट पिटर्सबर्ग सहरमा असोज २ देखि आयोजना हुने कार्यक्रममा भाग लिन उपसभामुख राना फ्लाई दुबईको बिहान ९ बजेको उडानबाट रुस भ्रमणमा गएकी हुन् ।

उपसभामुखलाई हटाउने सत्ता गठबन्धनको तयारी

पदअनुकूल आचरण नगरेको भन्ने प्रस्ताव प्रतिनिधिसभाको तत्काल कायम सम्पूर्ण सदस्य संख्याको दुई तिहाइ बहुमतले पारित भए उपसभामुख इन्दिरा राना मगर पदमुक्त हुनेछिन्।

उपसभामुख जोडिएको प्रकरणमा कांग्रेसले माग्यो सभामुखको जवाफ (भिडिओ)

काठमाडौं । नेपाली कांग्रेसले उपसभामुख इन्दिरा राना मगर जोडिएको विषयमा सभामुख देवराज घिमिरेको ध्यानाकर्षण गराएको छ । प्रतिनिधि सभाको बैठकमा सांसद ईश्वरी न्याैपानेले उपसभामुखको विषयमा सभामुखको जवाफ मागेकी हुन् । उनले भनिन्, ‘उपसभामुखमाथि निकै चार्ज लागेको छ, ५ जना असम्बन्धितलाई व्यक्तिलाई पत्र सिफारिस गर्नेदेखि ५ जना बालिका लगेको कुरा पनि आएको छ । यो कुराबारे […]

‘घरज्वाइँ’ प्रिमियरमा मगर संस्कृतिको चर्चा, दायाहाङ र मिरुनाको अभिनयको तारिफ

काठमाडौं । आगामी शुक्रबार अर्थात् असार २८ गतेबाट प्रदर्शनको तयारीमा रहेको सिनेमा ‘घरज्वाइँ’को मंगलबार साँझ कमलपोखरीस्थित बिग मुभिजमा भव्य प्रिमियर शोको आयोजना गरिएको थियो । प्रिमियर शोमा सिनेमा हेर्न प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा राना मगर, खुस्मा निर्देशक अशोक थापा, निर्देशक तथा वितरक अशोक शर्मा, अभिनेत्री उपासना सिंह ठकुरी, अभिनेता कुन्साङ बम्जन, अभिनेत्री पशुपति राई, निर्माता […]

संसद्को सयुक्त बैठक सुरु, संयुक्त राष्ट्रसंघका महासचिवले सम्बोधन गर्दै

काठमाडौँ– मंलबारको संसद्को संयुक्त बैठक सुरु भएको छ । प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले सम्बोधन गर्दै छन् । महासचिवले सम्बोधन गर्नु अघि प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिन, उपसभामुख इन्दिरा राना मगर, कानुन मन्त्री धनराज ग...

जब छाेरी जेनिफरकाे सम्मानपत्र लिन उपसभामुख राना पुगिन्

विद्यालयले सम्मानपत्र लिन जेनिफरलाई अभिभावक बोलाउन भनेको थियो । तर, उनले अभिभावकका रूपमा उपसभामुख इन्दिरा राना मगर आउने जानकारी गराएकी थिइनन् ।

डोल्पाको फोक्सुण्डोमा जलवायु परिवर्तनको असरबारे चर्चा

डोल्पाको शे–फोक्सुण्डो गाउँपालिकाअन्तर्गत वडा नम्बर ८ मा पर्ने फोक्सुण्डोमा जलवायु परिवर्तनको असर न्युनिकरणसम्बन्धी अन्तक्रिया कार्यक्रम गरिएको छ। शुक्रबार साथसाथै नेपालको आयोजनामा प्रतिनिधिसभाका उपसभामुख इन्दिरा राना मगर, सर्वोच्च अदालतका न्यायाधीश सपना प्रधान...

महालक्ष्मी विकास बैंकद्वारा स्कूल ब्याग वितरण

काठमाडौं (अस) । महालक्ष्मी विकास बैंकले जुनकिरी पब्लिक विद्यालय साँखुमा अध्ययनरत विद्यार्थीलाई बुधवार स्कूल ब्याग उपलब्ध गराएको छ । बैंकले विगत ३३ वर्षदेखि शिक्षाको पँहुचबाट बाहिर रहेका करीब दुई लाख बालबालिकालाई ५८ विद्यालय स्थापना गरी शिक्षा प्रदान गरिरहेको ‘राउन्ड टेबल नेपाल’मार्फत करीब एक हजार विद्यार्थीका लागि झोला सहयोग गरेको हो । बालबालिकालाई शिक्षाको अवसरसँगै अध्यापनका लागि आवश्यक शैक्षिक सामग्रीमध्ये ब्यागको सुविधा पुर्‍याउने हेतुले उक्त सहयोग गरेको बैंकले बताएको छ । उक्त कार्यक्रममा प्रतिनिधि सभाका उपसभामुख इन्दिरा राना मगर, शंखरापुर नगरपालिकाका मेयर रमेश नापित, राउन्ड टेबल नेपालका पदाधिकारी, बैंकका बजार निक्षेपीकरण तथा संस्थागत सम्पर्क विभागका प्रमुख वसन्त बक्सी र बागमती प्रदेश ‘क’का प्रादेशिक प्रबन्धक प्रकाश घिमिरेको उपस्थिति थियो ।

जेनिशाको लस्ट लेटर्स

मोडल, साहित्यकार तथा पूर्व कीड क्वीन फस्ट रनर्सअप जेनिशा मानन्धरद्वारा लिखित अंग्रेजी उपन्यास लस्ट लेटर्स अस्टझेलियापछि काठमाडौंमा सार्वजनिक गरिएको छ। एमाजनद्वारा प्रकाशित उपन्यास हालै राजधानीमा आयोजित एक समारोहबीच प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा राना मगर, काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोल, बुढानिलकण्ठ महानगरपालिकाकी उपप्रमुख अनिता लामा, साहित्यकार इन्दिरा प्रसाई, कवि उषा शेरचन, प्रदेश सभा सांसद यमुना श्रेष्ठ, […]