टुनिसियासँग बराबरीमा रोकियो डेनमार्क

विश्वकप फुटबलको पहिलो खेलमा डेनमार्कले टुनिसियासँग बराबरीमा रोकिएको छ ।  मंगलबार भएको खेलमा डेनमार्कले टुनिसियासँग गोलरहित बराबरी खेलेको हो ।  समूह डी मा रहेको डेनमार्कले यो खेलमा बराबरी खेल्दै अंक बाडेको छ । दुबै टोलीको समान एक–एक अंक भएको छ ।  दुबै टोलीले पाएको अवसर सदुपयोग गर्न नसक्दा बराबरी खेल्न परेको हो ।  टुनिसियाले डेनमार्कको पोष्टमा १३ उत्कृष्ट सट प्रहार गरेपनि गोल भने गर्न सकेन ।  आज नै राति यसै समूहको अष्ट्रेलिया र फ्रान्सले प्रतिस्पर्धा ग

सम्बन्धित सामग्री

युरो कपका तीन खेल बराबरीमा सकियो

यूईएफए युरो कपअन्तर्गत गए राति भएका खेलहरू बराबरीमा सकिएका छन् । पोल्यान्डले फ्रान्सलाई १-१ गोलको बराबरीमा रोक्दा इङ्ल्यन्ड पनि स्लोभानियासँग बराबरीमा रोकियो । त्यस्तै डेनमार्क र सर्विया पनि गोलरहीत बराबरीमा रोकिए ।स्लोभानियासँग बराबरीमा रोकिए पनि इङ्ल्यान्ड समूह सीको विजेता बन्दै अन्तिम १६ मा प्रवेश गरेको छ । त्यस्तै डेनमार्क र...

युरो कपका तीन खेल बरबरीमा सकियो

यूईएफए युरो कपअन्तर्गत गए राति भएका खेलहरू बराबरीमा सकिएका छन् । पोल्यान्डले फ्रान्सलाई १-१ गोलको बराबरीमा रोक्दा इङ्ल्यन्ड पनि स्लोभानियासँग बराबरीमा रोकियो । त्यस्तै डेनमार्क र सर्विया पनि गोलरहीत बराबरीमा रोकिए ।स्लोभानियासँग बराबरीमा रोकिए पनि इङ्ल्यान्ड समूह सीको विजेता बन्दै अन्तिम १६ मा प्रवेश गरेको छ । त्यस्तै डेनमार्क र...

नेसन्स लिग : क्रोएसियासँग डेनमार्क पराजित, फ्रान्स फेरि बराबरीमा रोकियो

२८ जेठ, काठमाडौं । यूईएफए नेसन्स लिगअन्तर्गत लिग को समूह ए को खेलमा साविक विजेता फ्रान्सले अष्ट्रियासँग १-१ को बराबरी खेलेको छ । किलिएन एम्बाप्पेले खेल सकिन सात मिनेटअघि गरेको गोलमा फ्रान्सले संघर्षपूर्ण बराबरी गरेको हो । त्यसअघि आन्द्रेस वेइमनले ३७औं मिनेटमा अष्ट्रियाका लागि गोल गरेका थिए । साविक विजेता फ्रान्सले तीन खेल खेल्दा अझै […]

नेसन्स लिगमा डेनमार्क विजयी, फ्रान्स रोकियो

काठमाडौं । यूईएफए नेसन्स लिग फुटबलमा डेनमार्कले लगातार दोस्रो जित निकालेको छ । सोमबार राति भएको खेलमा अष्ट्रियालाई २–१ ले पराजित गर्दै डेनमार्कले लगातार दोस्रो जित निकालेको हो । खेलको २७ औं मिनेटमा पिएर्रे इमिलले गोल गर्दै डेनमार्कलाई सुरुवाती अग्रता दिलाएका थिए । ६७ औं मिनेटमा जाभिरले गोल गर्दै अष्ट्रियालाई १–१ को बराबरीमा ल्याए । […]

फ्रान्स बराबरीमा रोकियो, डेनमार्क विजयी

१७ भदौ, काठमाडौं । फिफा विश्वकपको युरोपेली छनोटमा विश्व विजेता फ्रान्सले बोस्निया एण्ड अर्जगोभिनासँग १-१ को बराबरी खेलेको छ । १० खेलाडीमा सीमित रहेर खेलेको फ्रान्सले एक गोलले पछि परेको अवस्थामा बराबरी गोल फर्काएको थियो । फ्रान्सको घरेलु मान स्टेड डे ला मेइनाउमा भएको खेलको ३६औं मिनेटमा एडेन जेकोले गोल गर्दै बोस्नियालाई अग्रता दिलाएका थिए । […]

बेल्जियम ग्रिससँग बराबरीमा रोकियो

एजेन्सी। विश्व नम्बर एक बेल्जियम गएराति मैत्रीपूर्ण खेलमा ग्रीससँग बराबरीमा रोकिएको छ। युरो–२०२० को तयारीमा रहेको बेल्जियमले थोर्गान हाजार्डको गोलबाट २०औं मिनेटमा अग्रता लिएको थियो। ग्रिसका जर्जस तेबालसले ६६औं मिनेटमा बराबरी गोल फर्काए। बेल्जियमले अब सोमबार क्रोएसियाविरुद्ध मैत्रीपूर्ण खेल खेल्नेछ। त्यसपछि १२ जुनमा रुसविरुद्धको खेलबाट युरो–२०२० को सुरुआत गर्नेछ। समूह ‘बी’ मा बेल्जियमले डेनमार्क, फिनल्यान्ड र रुसविरुद्ध खेल्नेछ।

पोल्यान्ड रुससँग बराबरीमा रोकियो

एजेन्सी। पोल्यान्डले गएराति घरेलु मैदानमा सम्पन्न अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा रुससँग १–१ को बराबरी खेलेको छ। युरो–२०२० को तयारीमा रहेको पोल्यान्डले याकुब स्वियरचोकको गोलबाट चौथो मिनेटमा अग्रता लिएको थियो। रुसका भिएचेस्लाभ काराभाएभले २१औं मिनेटमा बराबरी गोल फर्काए। युरो–२०२० मा रुस समूह ‘बी’ मा डेनमार्क, फिनल्यान्ड र बेल्जियमविरुद्ध खेल्नेछ भने पोल्यान्डले समूह ‘ई’ मा स्पेन, स्विडेन र स्लोभाकियाविरुद्ध खेल्नेछ।