नेसन्स लिग : क्रोएसियासँग डेनमार्क पराजित, फ्रान्स फेरि बराबरीमा रोकियो

२८ जेठ, काठमाडौं । यूईएफए नेसन्स लिगअन्तर्गत लिग को समूह ए को खेलमा साविक विजेता फ्रान्सले अष्ट्रियासँग १-१ को बराबरी खेलेको छ । किलिएन एम्बाप्पेले खेल सकिन सात मिनेटअघि गरेको गोलमा फ्रान्सले संघर्षपूर्ण बराबरी गरेको हो । त्यसअघि आन्द्रेस वेइमनले ३७औं मिनेटमा अष्ट्रियाका लागि गोल गरेका थिए । साविक विजेता फ्रान्सले तीन खेल खेल्दा अझै […]

सम्बन्धित सामग्री

कठिन बन्दै विश्व विजेता फ्रान्सको यात्रा

काठमाडौं । साविक विजेता फ्रान्स सोमबार राति यूईएफए नेसन्स लिगमा क्रोएसियासँग १–० ले पराजित भएको छ । यो हारसँगै फ्रान्सको उपाधि रक्षा अभियान कमजोर बन्नुका साथै रेलिगेसनमा पर्ने सम्भावना बलियो बनेको छ । यूईएफए नेसन्स लिग ‘ए’को समूह–१ मा फ्रान्स २ अंकसहित पुछारमा छ । चार खेलबाट ९ अंक जोडेको डेनमार्क...

नेसन्स लिगमा डेनमार्क विजयी, फ्रान्स रोकियो

काठमाडौं । यूईएफए नेसन्स लिग फुटबलमा डेनमार्कले लगातार दोस्रो जित निकालेको छ । सोमबार राति भएको खेलमा अष्ट्रियालाई २–१ ले पराजित गर्दै डेनमार्कले लगातार दोस्रो जित निकालेको हो । खेलको २७ औं मिनेटमा पिएर्रे इमिलले गोल गर्दै डेनमार्कलाई सुरुवाती अग्रता दिलाएका थिए । ६७ औं मिनेटमा जाभिरले गोल गर्दै अष्ट्रियालाई १–१ को बराबरीमा ल्याए । […]

फ्रान्स डेनमार्कसँग पराजित, क्रोएसिया र बेल्जियम पनि स्तब्ध

युईएफए नेसन्स लिगमा शुक्रबार राति भएका खेलमा उपाधि दाबेदार मानिएको फ्रान्स डेनमार्कसँग पराजित भएको छ। त्यस्तै बेल्जियम पनि नेदरल्याण्डसँग स्तब्ध हुँदा क्रोएसिया अस्ट्रियासँग अप्रत्यासित रूपमा फराकिलो हार भोग्न बाध्य बन्यो।फ्रान्सले सुरुवाती अग्रता जोगाउन नसक्दा नेसन्स लिग ए ग्रुप १ को पहिलो राउण्डमा हार भोग्यो। फ्रान्सको घरेलु मैदानमा डेनमार्कले २–१ को जित निकाल्यो।पेरिसमा भएको खेलमा डेनमार्क विरुद्ध ५१औँ मिनेटमा करिम बेन्जेमाले गोल गर्दै घरेलु टोलीलाई सुरुवाती अग्रता दिलाए। तर ६८औँ मिनेटम