यूईएफए युरो कपअन्तर्गत गए राति भएका खेलहरू बराबरीमा सकिएका छन् । पोल्यान्डले फ्रान्सलाई १-१ गोलको बराबरीमा रोक्दा इङ्ल्यन्ड पनि स्लोभानियासँग बराबरीमा रोकियो । त्यस्तै डेनमार्क र सर्विया पनि गोलरहीत बराबरीमा रोकिए ।स्लोभानियासँग बराबरीमा रोकिए पनि इङ्ल्यान्ड समूह सीको विजेता बन्दै अन्तिम १६ मा प्रवेश गरेको छ । त्यस्तै डेनमार्क र...