प्रतिनिधिसभाका दुई ठूला दलहरू नेपाली कांग्रेस र नेकपा एमालेको गठबन्धन सरकारले गति नसमातेको भन्दै आलोचना बढेपछि दुई दलले संयुक्त संयन्त्र बनाई सक्रियता बढाएका छन् ।
प्रतिनिधिसभाका दुई ठूला दलहरू नेपाली कांग्रेस र नेकपा एमालेको गठबन्धन सरकारले गति नसमातेको भन्दै आलोचना बढेपछि दुई दलले संयुक्त संयन्त्र बनाई सक्रियता बढाएका छन् । सरकार सञ्चालनमा सुझाव दिनेदेखि संसदीय गतिविधमा दुई दलको धारणा बनाउनसम्मका संयन्त्र सक्रिय छन् । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा...
प्रदेश सरकारलाई पूर्ण रूपमा सञ्चालन गर्नका लागि आवश्यक अधिकांश महत्त्वपूर्ण प्रादेशिक संरचना अहिले नेतृत्वविहीन बनेका छन् । कांग्रेस–एमाले गठबन्धन सरकार बनेको करिब दुई महिना पुग्नै लाग्दा आधा दर्जन संरचना नेतृत्वविहीन अवस्थामा पुगेका हुन् ।
काठमाडौँ- नेकपा (एमाले) का नेता भीम रावलले कांग्रेस-एमाले गठबन्धन सरकार संविधानको मर्मविपरीत बनेको टिप्पणी गरेका छन् ।
शनिबार रिपोर्टर्स क्लबले काठमाडौँमा आयोजना गरेको साक्षात्कारमा उनले वर्तमान सरकार नेपालको संविधानको धारा २६९ को मर्मविपरीत रहेको बताएका हुन् ।
विपरीत सिद्धान्त भएका दुई ठूला दलहरूले सरकार बनाएकाले ...

काठमाडौँ- वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले कांग्रेस-एमाले गठबन्धन सरकार पूरा अवधिसम्म अगाडि बढ्ने बताएका छन् ।
रिपोर्टस क्लब नेपालले शनिबार काठमाडौँमा गरेको साक्षात्कारमा उनले शीर्ष नेताहरूले सुझबुझका साथ गठबन्धन बनाएको बताउँदै २०८४ को निर्वाचनसम्म यही गठबन्धन सरकार अगाडि बढ्ने दाबी गरेका हुन् । सरकार फेर...

३१ असार, काठमाडौं । प्रतिनिधि सभामा क्रमशः पहिलो र दोस्रो ठूलो दल नेपाली कांग्रेस र नेकपा एमालेको गठबन्धन सरकार बनेसँगै दुवै दलका सांसदहरू कानुन निर्माणले गति लिनेमा आशावादी देखिएका छन् ।
कांग्रेस सांसद ईश्वरीदेवी न्यौपाने विधेयक …
काठमाडौ । भारतीय पूर्वराजदूत रञ्जित रेले राष्ट्रपति चुनावपछि नेपालमा कांग्रेस-एमालेको सरकार बन्ने सम्भावना भएको दाबी गरेका छन् । भारतीय अखबार डेक्कन हेराल्डमा एक लेखमार्फत् रेले १० वर्षअगाडि जस्तै कांग्रेस र एमाले गठबन्धन सरकार बन्ने सम्भावना भएको बताए । एमाले र माओवादी गठबन्धन असफल भएर अहिले कांग्रेस र माओवादी गठबन्धन बनेको भन्दै उनले तेस्रो विकल्पको रूपमा […]