कांग्रेस-एमाले गठबन्धन सरकार पूरा अवधिसम्म अगाडि बढ्छ : वनमन्त्री शाही

काठमाडौँ- वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले कांग्रेस-एमाले गठबन्धन सरकार पूरा अवधिसम्म अगाडि बढ्ने बताएका छन् । रिपोर्टस क्लब नेपालले शनिबार काठमाडौँमा गरेको साक्षात्कारमा उनले शीर्ष नेताहरूले सुझबुझका साथ गठबन्धन बनाएको बताउँदै २०८४ को निर्वाचनसम्म यही गठबन्धन सरकार अगाडि बढ्ने दाबी गरेका हुन् । सरकार फेर...

सम्बन्धित सामग्री

कांग्रेस-एमाले गठबन्धन : सरकार र संसदमा संयन्त्रकाे अनौपचारिक अभ्यास

प्रतिनिधिसभाका दुई ठूला दलहरू नेपाली कांग्रेस र नेकपा एमालेको गठबन्धन सरकारले गति नसमातेको भन्दै आलोचना बढेपछि दुई दलले संयुक्त संयन्त्र बनाई सक्रियता बढाएका छन् ।

कांग्रेस-एमाले गठबन्धन : सरकार र संसदमा संयन्त्रकाे अनौपचारिक अभ्यास

प्रतिनिधिसभाका दुई ठूला दलहरू नेपाली कांग्रेस र नेकपा एमालेको गठबन्धन सरकारले गति नसमातेको भन्दै आलोचना बढेपछि दुई दलले संयुक्त संयन्त्र बनाई सक्रियता बढाएका छन् । सरकार सञ्चालनमा सुझाव दिनेदेखि संसदीय गतिविधमा दुई दलको धारणा बनाउनसम्मका संयन्त्र सक्रिय छन् । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा...

गठबन्धन सरकार ढल्दैन: डा. कोइराला

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कांग्रेस –एमाले गठबन्धनको सरकारले ढल्ने सम्भावना नभएको बताएका छन्।

वाग्मतीमा आधा दर्जन प्रादेशिक संरचना नेतृत्वविहीन

प्रदेश सरकारलाई पूर्ण रूपमा सञ्चालन गर्नका लागि आवश्यक अधिकांश महत्त्वपूर्ण प्रादेशिक संरचना अहिले नेतृत्वविहीन बनेका छन् । कांग्रेस–एमाले गठबन्धन सरकार बनेको करिब दुई महिना पुग्नै लाग्दा आधा दर्जन संरचना नेतृत्वविहीन अवस्थामा पुगेका हुन् ।

भीम रावलको टिप्पणी : कांग्रेस-एमाले गठबन्धन सरकार संविधानको मर्मविपरीत

काठमाडौँ- नेकपा (एमाले) का नेता भीम रावलले कांग्रेस-एमाले गठबन्धन सरकार संविधानको मर्मविपरीत बनेको टिप्पणी गरेका छन् । शनिबार रिपोर्टर्स क्लबले काठमाडौँमा आयोजना गरेको साक्षात्कारमा उनले वर्तमान सरकार नेपालको संविधानको धारा २६९ को मर्मविपरीत रहेको बताएका हुन् । विपरीत सिद्धान्त भएका दुई ठूला दलहरूले सरकार बनाएकाले ...

ओली सरकार धेरै दिन टिक्दैनः पुन

नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले वर्तमान कांग्रेस–एमाले गठबन्धन सरकार धेरै दिन नटिक्ने दाबी गरेका छन् । पार्टी सम्वद्ध काठमाडौं–रोशी गाउँपालिका (काभ्रे) सम्पर्क समितिको पालिका भेलालाई शनिबार राजधानीमा सम्बोधन गर्दै पुनले सरकारमा भएर पनि कांग्रेस–एमाले पंक्तिको मनोबल खस्किएको टिप्पणी गरे । दुवै दलका नेताले आफूहरुसँगको अनौपचारिक कुराकानीमा सरकार हनिमुन अवधि (एक...

कांग्रेस-एमाले गठबन्धन सरकार पूरा अवधिसम्म अगाडि बढ्छ : वनमन्त्री शाही

काठमाडौँ- वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले कांग्रेस-एमाले गठबन्धन सरकार पूरा अवधिसम्म अगाडि बढ्ने बताएका छन् । रिपोर्टस क्लब नेपालले शनिबार काठमाडौँमा गरेको साक्षात्कारमा उनले शीर्ष नेताहरूले सुझबुझका साथ गठबन्धन बनाएको बताउँदै २०८४ को निर्वाचनसम्म यही गठबन्धन सरकार अगाडि बढ्ने दाबी गरेका हुन् । सरकार फेर...

कांग्रेस-एमाले गठबन्धन : कानुन निर्माणले गति लेला ?

३१ असार, काठमाडौं । प्रतिनिधि सभामा क्रमशः पहिलो र दोस्रो ठूलो दल नेपाली कांग्रेस र नेकपा एमालेको गठबन्धन सरकार बनेसँगै दुवै दलका सांसदहरू कानुन निर्माणले गति लिनेमा आशावादी देखिएका छन् । कांग्रेस सांसद ईश्वरीदेवी न्यौपाने विधेयक …