कांग्रेस-एमाले गठबन्धन : सरकार र संसदमा संयन्त्रकाे अनौपचारिक अभ्यास

प्रतिनिधिसभाका दुई ठूला दलहरू नेपाली कांग्रेस र नेकपा एमालेको गठबन्धन सरकारले गति नसमातेको भन्दै आलोचना बढेपछि दुई दलले संयुक्त संयन्त्र बनाई सक्रियता बढाएका छन् । सरकार सञ्चालनमा सुझाव दिनेदेखि संसदीय गतिविधमा दुई दलको धारणा बनाउनसम्मका संयन्त्र सक्रिय छन् । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा...