कांग्रेस-एमाले गठबन्धन : कानुन निर्माणले गति लेला ?
३१ असार, काठमाडौं । प्रतिनिधि सभामा क्रमशः पहिलो र दोस्रो ठूलो दल नेपाली कांग्रेस र नेकपा एमालेको गठबन्धन सरकार बनेसँगै दुवै दलका सांसदहरू कानुन निर्माणले गति लिनेमा आशावादी देखिएका छन् ।
कांग्रेस सांसद ईश्वरीदेवी न्यौपाने विधेयक …
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले राष्ट्रिय दलहरुले चुनाव अगाडी गठबन्धन गर्न नमिल्ने गरी निर्वाचन कानुन संशोधन गर्नुपर्ने बताएका छन्।
नेपाली कांग्रेस पर्वत क्षेत्र नं १ प्रदेश सभा (क)को क्षेत्रीय सम्मेलनलाई सम्बोधन...
काठमाडौँ – सत्ता गठबन्धन दलका शीर्ष नेताहरुले तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानविपरीत होल्ड गरेको नागरिकता विधयेक अगाडि बढाउने विषयमा कानुन व्यवसायीहरुसँग परामर्श गरेका छन्। शनिबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको छलफलमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुले उक्त विधेयक फेरि संसदमा फिर्ता आउँछ वा नयाँ राष्ट्रपतिले प्रमाणीकरण गर्न सक्छन् भनेर कानुन व्यवसायीसँग […]
काठमाडौँ । सत्तारुढ गठबन्धनमा सङ्क्रमणकालीन न्यायसँग जोडिएका कानुन संशोधन गर्न सहमति जुटेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज (शुक्रबार) बसेको सत्ता गठबन्धनका शीर्ष नेताको बैठकमा उक्त सहमति जुटेको काँग्रेस उपसभापति समेत रहेका पूर्णबहादुर खड्काले जानकारी दिए । ‘सङ्क्रमणकालीन न्यायसँग जोडिएका कानुन संशोधनबारे छलफलमा सहमति जुटेको छ, अब अघि बढ्छ’, खड्काको भनाइ छ । गठबन्धनमा सहमति […]
काठमाडौ । कानुन व्यवसायीहरुको छाता संगठन नेपाल बार एसोसिएसनको निर्वाचनमा सत्ता गठबन्धनमा सहभागी दलहरु निकटको प्यानलनै विजयी भएको छ । बारको अध्यक्षमा सत्ता गठबन्धन निकट वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरे विजयी हुनुभएको छ । निर्वाचनमा सत्ता गठबन्धनमा आबद्ध दलहरू निकट कानुन व्यवसायीहरूको संयुक्त प्यानलबाट उम्मेदवारी दिएका थिए । एमाले निकट कानुन व्यवसायीले अर्काे प्यानल बनाएका थिए […]
काठमाडौँ– नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले गठबन्धन भत्किनुको विकल्प नभएको बताएका छन् । शनिबार काठमाडौँमा नेकपा एमालेसम्बद्ध कानुन व्यवसायीहरूको सम्मलेनमा उपाध्यक्ष नेम्वाङले वर्तमान सरकार दूषित गठबन्धनबाट बनेको भन्दै भप्किनुको विकल्प नरहेको बताएका हुन् । उनले अनैतिक परमादेशबाट बनेको गठबन्धन भत्काएर छाड्ने चेतावनी पनि दिए । गठबन्धन तोड्न चाहे पनि आफूहरू सरकार नजानेसमेत स्पष्ट पारे ।
काठमाडौं, १४ फागुन । कानुन, न्याय र संसदीय व्यवस्था मन्त्री दिलेन्द्रप्रसाद बडुले एमसीसीलाई गठबन्धन र सत्तासँग नजोड्न प्रमुख प्रतिपक्ष नेकपा एमालेलाई आग्रह गरेका छन् । प्राइम टाइम्स एचडीबाट हिजो राति प्रसारित ‘जनता जान्न चाहन्छन्’ कार्यक्रमका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै मन्त्री बडुले भने, “हामी अहिले एमसीसी अनुमोदनका लागि सबैसँग संवाद गरिरहेका छौं । हामीलाई […]
काठमाडौं : सरकारका प्रवक्ता एवं संचार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बैशाख ३० मा चुनाव गर्न कानुन संशोधन गर्नु नपर्ने बताएका छन्। मन्त्रिपरिषद् बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै मन्त्री कार्कीले निर्वाचन आयोगले संविधान र कानुन नबाझिएकाले संशोधन गर्नु नपर्ने सुझाव दिएको बताए। यसअघि सत्तारुढ गठबन्धन स्थानीय निर्वाचनका सन्दर्भमा संविधान र कानुन बाझिएको भन्दै कानुन संसोधन गर्नुपर्ने निष्कर्षमा पुगेको थियो। मन्त्री कार्कीले मन्त्रिपरिषद बैठकले बैशाख ३० गते शुक
सत्ता गठबन्धनले तीन तहको निर्वाचनबारे कानुन व्यवसायीसँग छलफल गर्ने भएको छ। गठबन्धनले आफूनिकट कानुन व्यवसायीसँग छलफल गर्न लागेको हो। पूर्वमहान्यायधीवक्ता तथा बरिष्ठ अधिवक्ता रमण श्रेष्ठका अनुसार आइतबार दिउँसो ४ बजे...