बाँकेमा बढ्दै मानवअधिकार उल्लंघन

केही महिनाअघि बाँकेको जानकी गाउँपालिकाकी गोडी वर्मा झुन्डिएको अवस्थामा फेला परिन्। उनको हत्या भएको माइती पक्षले बताइरहेको छ।...

सम्बन्धित सामग्री

कास्कीमा मानवअधिकार उल्लंघन तथा ज्यादतिका घटना बढी

पोखरा । गत वर्ष गण्डकी प्रदेशका ११ जिल्लामध्ये कास्कीमा सबैभन्दा बढी मानवअधिकार उल्लंघन तथा ज्यादतिका घटना भएको पाइएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले हालै सार्वजनिक गरेको मानवअधिकार वर्ष पुस्तक २०२४ का अनुसार सन् २०२३ मा कास्कीमा सबैभन्दा बढी १ सय ६४ जना पीडित भएका हुन् । सबैभन्दा कम मनाङमा यसप्रकारका कुनै पनि […] The post कास्कीमा मानवअधिकार उल्लंघन तथा ज्यादतिका घटना बढी appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सल्यानमा एक वर्षमा मानवअधिकार हननका ९४ घटना

सल्यान : सल्यानमा एक वर्षको अवधिमा मानवअधिकार उल्लंघन तथा ज्यादतीका ९४ वटा घटना भएका छन्।नेपाल मानवअधिकार वर्ष पुस्तक–२०२४ को प्रकाशनका लागि जिल्लामा संकलन गरिएका मानव अधिकार उल्लंघन तथा ज्यादतीका घटनाको वार्षिक समीक्षा कार्यक्रममा जिल्लामा मानवअधिकार हननका ९४ वटा घटना भएका जनाइएको हो।इन्सेक सल्यानद्वारा खलंगामा आयोजित कार्यक्रममा यस्तो तथ्यांक सार्वजनिक गरिएको हो। जिल्लामा बालअधिकार उल्लंघनका घटनामा १० जना बालिका र महिला अधिकार उल्लंघनका घटनामा ६९ जना महिला पीडित भएको जानकारी दिए।कुटपिटका

दिमाग पढ्ने मेसिन आउँदै नियन्त्रणमा चिन्ता

वैज्ञानिकहरूले मानिसको दिमागमा भइरहेको परिवर्तन र गतिविधिलाई रेकर्ड गर्न सक्ने उपकरण निर्माण गरेपछि मानवअधिकार उल्लंघन गर्न सक्ने देखिएको छ।...

प्रदेश १ मा सन् २०२२ भरि मानवअधिकार उल्लंघन र ज्यादतीका घटना बढे

मोरङ – सन् २०२२ भरि प्रदेश १ मा मानवअधिकार उल्लंघन र ज्यादतीका घटनामा वृद्धि भएको छ। अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकले सोमबार विराटनगरमा आयोजना गरेको प्रदेश १ मा मानवअधिकार अवस्थाबारे पत्रकार भेटघाटमा अघिल्लो वर्ष सन् २०२१ को तुलनामा ५१ जनाभन्दा बढी पीडित भएको जनाएको हो। इन्सेक प्रदेश १ का इन्चार्ज सोमराज थापाका अनुसार सन् २०२१ […]

संविधानले ‘जनयुद्ध’लाई चिन्छ र? (भिडियो)

जनयुद्धताकाका अन्याय र मानवअधिकार उल्लंघन छानबिनलाई थाती राखेर प्रचण्डले त्यसको एकतर्फी देवत्वकरण गर्नु अनुचित र अस्वीकार्य हो। युवराज घिमिरेको टिप्पणी।

धनकुटामा मानवअधिकार उल्लंघन र ज्यादतीका ४८ घटना

धनकुटा : धनकुटामा विगत ६ महिनामा भएका मानव अधिकार उल्लंघन र ज्यादतीका घटनाबाट पीडित भएको सार्वजनिक भएको छ। जसमा घरेलु हिंसाका ३०, हत्या २, कुटपिट राज्यपक्षबाट १, गैरराज्य पक्षबाट ३, धारिलो हतियार प्रहार ३, महिला तथा बालिका बलात्कारका ८ र बलात्कार प्रयास १ घटना गरी जिल्लामा ४८ वटा घटना अभिलेख रहेको बताइएको छ। गत वर्षभरिमा ५७ वटा घटना भएका थिए।धनकुटा अनौपचारिक सेवा केन्द्र (इन्सेक) धनकुटाले मानव अधिकार वर्षपुस्तक सन् २०२३ का लागि प्रकाशित पुस्तकमा उक्त जानकारी दिइएको छ।कार्यक्रममा प्रमुख जिल्ला अध

कर्णालीमा घटेन मानवअधिकार उल्लंघन, धेरै पीडित महिला

८ फागुन, सुर्खेत । कर्णाली प्रदेशमा मानवअधिकार उल्लंघन र ज्यादतीका गम्भीर घटनामा पुरुषभन्दा हिला पीडित देखिएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कर्णालीले ‘नेपाल मानव अधिकार वर्ष पुस्तक २०२२’ मार्फत शनिबार सार्वजनिक गरेको तथ्यांकमा मानवअधिकार उल्लंघनका घटनामा महिला बढी पीडित भएको देखिएको हो । इन्सेकले सन् २०२१ मा संकलन गरेको मानवअधिकार उल्लंघनका घटना विवरणअनुसार […]

मधेसमा एक वर्षमा ७५८ मानवअधिकार उल्लंघनका घटना

जनकपुरधाम – मधेस प्रदेशमा एक वर्षमा भएको मानवअधिकार उल्लंघन र ज्यादतीको घटनामा सात सय जनाभन्दा बढी व्यक्ति पीडित भएका छन्। अनौपचारिक क्षेत्र सेवा केन्द्र(इन्सेक)ले शनिबार जनकपुरधाममा मानवअवधिकार वर्ष पुस्तक २०२२ सार्वजनिक गरेको छ। जसअनुसार २०७७ पुस १७ गते देखि २०७८ पुस १६ गतेसम्म ७ सय ५८ जना पीडित भएका छन्। इन्सेकका अनुसार २०२१ म मधेस […]

१ नम्बर प्रदेशमा मानवअधिकार उल्लंघन : झापामा सबैभन्दा धेरै, तेह्रथुममा कम

१ नम्बर प्रदेशमा ९४२ वटा मानवअधिकार उल्लंघन तथा ज्यादतीका घटना भएको इन्सेकले जनाएको छ । १४ जिल्लाका प्रतिनिधिले मंगलवार विराटनगरमा सन् २०२१ को जनवरीदेखि डिसेम्बर १५ सम्मका मानवअधिकार उल्लंघन तथा ज्यादतीका घटनाहरू अभिलेख गरेको जनाएका छन् । इन्सेकका प्रतिनिधिका अनुसार पाँचथरमा २९, धनकुटामा ५७, सोलुखुम्बुमा ५५, संखुवासभामा ६१, तेह्रथुममा १९, ताप्लेजुङमा २३, भोजपुरमा ८३, खोटाङमा ५४, सुनसरीमा १५०, मोरङमा ८०, उदयपुरमा ६९, झापामा १७२, इलाममा ३९ र ओखलढुंगामा ५१ वटा मानवअधिकार उल्लंघन तथा ज्यादतीका घटना अभिलेख गरिए...

बलुचिस्तानमा कोइला खानीका मजदुर जोखिममा

पाकिस्तानको राष्ट्रिय मानवअधिकार आयोगले बलुचिस्तान प्रान्तको कोइला खानीमा मजदुरहरूमाथि मानवअधिकार उल्लंघन तथा कठिन कार्य गर्नुपर्ने अवस्थाप्रति चिन्ता व्यक्त गरेको छ । क्वेटा प्रेस क्लबमा आयोजित पत्रकार सम्मेलनमा आयोगका सदस्य हुसेन...