१ नम्बर प्रदेशमा ९४२ वटा मानवअधिकार उल्लंघन तथा ज्यादतीका घटना भएको इन्सेकले जनाएको छ ।
१४ जिल्लाका प्रतिनिधिले मंगलवार विराटनगरमा सन् २०२१ को जनवरीदेखि डिसेम्बर १५ सम्मका मानवअधिकार उल्लंघन तथा ज्यादतीका घटनाहरू अभिलेख गरेको जनाएका छन् ।
इन्सेकका प्रतिनिधिका अनुसार पाँचथरमा २९, धनकुटामा ५७, सोलुखुम्बुमा ५५, संखुवासभामा ६१, तेह्रथुममा १९, ताप्लेजुङमा २३, भोजपुरमा ८३, खोटाङमा ५४, सुनसरीमा १५०, मोरङमा ८०, उदयपुरमा ६९, झापामा १७२, इलाममा ३९ र ओखलढुंगामा ५१ वटा मानवअधिकार उल्लंघन तथा ज्यादतीका घटना अभिलेख गरिए...