मोरङ – सन् २०२२ भरि प्रदेश १ मा मानवअधिकार उल्लंघन र ज्यादतीका घटनामा वृद्धि भएको छ। अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकले सोमबार विराटनगरमा आयोजना गरेको प्रदेश १ मा मानवअधिकार अवस्थाबारे पत्रकार भेटघाटमा अघिल्लो वर्ष सन् २०२१ को तुलनामा ५१ जनाभन्दा बढी पीडित भएको जनाएको हो। इन्सेक प्रदेश १ का इन्चार्ज सोमराज थापाका अनुसार सन् २०२१ […]