धनकुटा : धनकुटामा विगत ६ महिनामा भएका मानव अधिकार उल्लंघन र ज्यादतीका घटनाबाट पीडित भएको सार्वजनिक भएको छ। जसमा घरेलु हिंसाका ३०, हत्या २, कुटपिट राज्यपक्षबाट १, गैरराज्य पक्षबाट ३, धारिलो हतियार प्रहार ३, महिला तथा बालिका बलात्कारका ८ र बलात्कार प्रयास १ घटना गरी जिल्लामा ४८ वटा घटना अभिलेख रहेको बताइएको छ। गत वर्षभरिमा ५७ वटा घटना भएका थिए।धनकुटा अनौपचारिक सेवा केन्द्र (इन्सेक) धनकुटाले मानव अधिकार वर्षपुस्तक सन् २०२३ का लागि प्रकाशित पुस्तकमा उक्त जानकारी दिइएको छ।कार्यक्रममा प्रमुख जिल्ला अध