बलुचिस्तानमा कोइला खानीका मजदुर जोखिममा

पाकिस्तानको राष्ट्रिय मानवअधिकार आयोगले बलुचिस्तान प्रान्तको कोइला खानीमा मजदुरहरूमाथि मानवअधिकार उल्लंघन तथा कठिन कार्य गर्नुपर्ने अवस्थाप्रति चिन्ता व्यक्त गरेको छ । क्वेटा प्रेस क्लबमा आयोजित पत्रकार सम्मेलनमा आयोगका सदस्य हुसेन...

सम्बन्धित सामग्री

अफगानिस्तानमा कोइला खानी भत्किँदा ३२ जना फसे

अफगानिस्तानको उत्तरी भेगमा एक कोइला खानी भत्किँदा ३२ खानी मजदुर फसेको एक प्रादेशिक अधिकारीले आइतबार बताएका छन्।

कोइला खानी बिस्फोट हुँदा १२ जनाको मृत्यु

काठमाडौं : पाकिस्तानको दक्षिणपश्चिम बलुचिस्तान प्रान्तमा रहेको कोइला खानीमा बिस्फोट हुँदा १२ जना मजदुरको मृत्यु हुनुका साथै अन्य आठ जना घाइते भएका अधिकारीहरूले जानकारी दिएका छन्।बलुचिस्तानका खानीका प्रमुख निरीक्षक अब्दुल घानी बलोचले प्रान्तको हर्नाई जिल्लाको गुफाभित्र विषाक्त ग्यास जम्मा भएपछि मंगलवार राति बिस्फोट भएको बताए। बिस्फोट हुँदा १२ जना मजदुर खानीमा काम गरिरहेका थिए भने अन्य आठ जना मजदुर आफ्ना फसेका सहकर्मीलाई उद्धार गर्न खानी भित्र पसेको उनले बताए। उद्धार टोलीले खानीबाट

रुसमा कोइला खानी दुर्घटनामा परी ५२ मजदुर र छ जना उद्धारकर्मीको मृत्यु

रुसमा कोइला खानी दुर्घटनामा परी कम्तीमा पनि ५२ जनाको ज्यान गएको समाचारमा जनाइएको छ । प्राप्त समाचारअनुसार रुसको केमरोभो प्रान्तमा बिहीबार सो दुर्घटना भएको थियो । उक्त दुर्घटनामा परी मृत्यु हुनेमा ६ जना उद्धारकर्मी पनि परेका छन् । मृत्यु भएका ५२ जनामध्ये ६ जना उद्धारकर्मी पनि परेका हुन् ।