फ्रेन्च ओपन टेनिसको उपाधि स्पेनिस राफेल नाडलले जितेका छन् । फ्रान्सको पेरिसमा भएको फाइनलमा अष्ट्रियाका डोमिनिक थिइमलाई ३–० को सोझो सेटमा हराउँदै विश्व नम्बर एक नाडलले करियरको १७ औं ग्राण्डस्लाम उपाधि जितेका हुन् ।
नाडलको यो ११ औं फ्रेन्च ओपन उपाधि हो । पहिलो पटक मुख्य उपाधिको फाइनल खेलेका थिइमलाई नाडलले ६&nd...