प्रतिष्ठित फ्रेन्च ओपन टेनिस प्रतियोगितामा सर्वाधिक सफल स्टारहरू राफेल नाडाल र नोभाक जोकोभिच जारी सिजनमा क्वार्टर फाइनलमा नै मंगलबार प्रतिस्पर्धा गर्दै छन्।१३ पटकका फ्रेन्च ओपन विजेता नाडालविरुद्ध खेल्नुअघि सफल स्टार जोकोभिचले आफू सबैखाले चुनौतीका लागि तयार रहेको बताए। उनले भने‚ ‘म फ्रेन्च ओपनको यो सर्वाधिक ठूलो चुनौतीका लागि तयार छु।’यो जोडीसँग मात्र ४१ ओटा ग्रान्डस्लाम रहेको छ। जसमा २१ वटा ग्रान्डस्लाम नाडालको साथमा रहँदा २० ग्रान्डस्लाम जोकोभिचसँग छ। पुरुषतर्फ यी द