बिना वरियताकी चेक खेलाडी बार्बोरा क्रेज्सीकोभाले फ्रेन्च ओपन टेनिस जितेकी छिन् । आफ्नो पहिलो ग्रान्ड स्लाम उपाधि जित्ने क्रममा उनलाई फाइनलमा ३१ औं वरियताका अनास्तासिया पाब्ल्युचेन्कोभालाई हराइन् । शनिबार भएको खेलमा उनले ६–१,२–६ र ६–४ को सेटमा जित निकालिन् । क्रेज्सीकोभाले यो उपाधि पूर्व बिम्बल्डन च्याम्पियन जाना नोभोत्ना नोभोत्नालाई समर्पित गरिन् । २०१७ मा ४९ वर्षको उमेरमा क्यान्सरले नोभोत्नाको निधन भएको थियो । ‘यो शब्दमा व्यक्त गर्न गाह्रो छ । भर्खरै ग्रान्ड स्