फ्रेन्च ओपन टेनिस महिलातर्फको उपाधि सिवाटेकलाई

वार्साह । पोल्याण्डकी इगा सिवाटेकले  फ्रेन्च ओपन टेनिसको महिलातर्फको उपाधि जितेकी छिन् । पेरिसस्थित रोलाँ ग्यारोमा शनिबार राति भएको फाइनल खेलमा चेक रिपब्लीककी क्यारोलिना मुचोभालाई हराउँदै सिवाटेकले तेस्रो पटक फ्रेन्च ओपन जितेकी हुन् । मुचोभाविरुद्धको फाइनल खेल सिवाटेकले ६–२, ५–७ र ६–४ को सेटमा पराजित गर्दैै उनले उपाधी जीत हासिल गरेकी हुन । यस जितसँगै […] The post फ्रेन्च ओपन टेनिस महिलातर्फको उपाधि सिवाटेकलाई appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सम्बन्धित सामग्री

आफूलाई महान् ठान्दैनन् जोकोभिच

नोभाक जोकोभिचलाई के लाग्छ भने उनी विश्व टेनिसकै सर्वकालीन महान् खेलाडी हुन् वा होइनन्, त्यसको निर्णय गर्ने उनी आफैं होइनन् । उनले आइतबारमात्रै फ्रेन्च ओपन टेनिस जिते । यससँगै उनले जितेको ग्रान्ड स्लामको संख्या २३ पुगेको छ । यससँगै जोकोभिचले सर्वाधिक ग्रान्ड स्लाम उपाधि जितेको कीर्तिमानमा राफेल नडाललाई उछिनेका छन् । उनले सेरेना विलियम्ससँग बराबरी पनि गरेका छन् ।

नाडाललाई कीर्तिमानी चौधौँ फ्रेन्च ओपनको उपाधि

राफेल नाडालले कीर्तिमानी चौधौँ पटक फ्रेन्च ओपन टेनिस एकलको उपाधि जितेका छन् । स्पेनका ३६ वर्षीय नाडालले फ्रेन्च ओपनको फाइनलमा नर्वेका क्यास्पर रुडलाई ६–३, ६–३, ६–० ले हराएका हुन् ।यो जितसँगै राफेलको खातामा कीर्तिमानी २२ एकल ग्रान्डस्लाम उपाधि आएको छ । नाडाल फ्रेन्च ओपनको पुरुष सिंगल्स जित्ने सबैभन्दा पाको उमेरका टेनिस खेलाडी पनि बनेका छन् । खेल सकिएपछि उनले भने, "मलाई आफैंलाई पत्याउन गाह्रो छ। मैले ३६ वर्षको उमेरमा आफ्नो करियरको यो महत्त्वपूर्ण कोर्टमा फेरि एकपटक प्रत

इगाले जितिन् फ्रेन्च ओपन टेनिसको उपाधि

काठमाडौ‌ :  फ्रेन्च ओपन टेनिस महिला तर्फको उपाधि विश्व नम्बर एक इगा स्वेटेकले जितेकी छन्। फ्रान्सको पेरिसमा शनिबार भएको फाइनलमा अमेरिकी खेलाडी कोको गाउफलाई सोझो सेटमा हराउँदै पोल्याण्डकी इगाले उपाधि हात पारेकी हुन्।  उनले १८ औं वरियताकी कोकोलाई ६–१ र ६–३ ले हराइन्। इगाले दोस्रो पटक फ्रेन्च ओपन जितेकी हुन्। यस अघि उनले २०२० मा उपाधि जितेकी थिइन्। २१ वर्षिया इगाको यो दोस्रो ग्रान्डस्लाम उपाधि हो।पुरुषतर्फको उपाधिका लागि राफायल नाडाल र क्यास्पर रुड भिड्ने छन्।

चेक गणतन्त्रकी बार्बोरा क्रेज्सीकोभालाई फ्रेन्च ओपन टेनिस

बिना वरियताकी चेक खेलाडी बार्बोरा क्रेज्सीकोभाले फ्रेन्च ओपन टेनिस जितेकी छिन् । आफ्नो पहिलो ग्रान्ड स्लाम उपाधि जित्ने क्रममा उनलाई फाइनलमा ३१ औं वरियताका अनास्तासिया पाब्ल्युचेन्कोभालाई हराइन् । शनिबार भएको खेलमा उनले ६–१,२–६ र ६–४ को सेटमा जित निकालिन् । क्रेज्सीकोभाले यो उपाधि पूर्व बिम्बल्डन च्याम्पियन जाना नोभोत्ना नोभोत्नालाई समर्पित गरिन् । २०१७ मा ४९ वर्षको उमेरमा क्यान्सरले नोभोत्नाको निधन भएको थियो । ‘यो शब्दमा व्यक्त गर्न गाह्रो छ । भर्खरै ग्रान्ड स्

नाडाल ११औँपटक फ्रेन्च ओपन च्याम्पियन - Naya Patrika

क्ले कोर्टका बादसाहका रूपमा परिचित विश्व नम्बर एक टेनिस स्टार राफेल नाडालले ११औँपटक फ्रेन्च ओपन टेनिस उपाधि जितेका छन् । पुरुष एकलतर्फ आइतबार फ्रान्सको पेरिसमा भएको फाइनलमा स्पेनिस नाडाल सातौँ...पूरा पढ्नुहोस् »