कमजोर निर्यातको सबूत : उराठ भैरहवा सेज

निर्यातमुखी उद्योग प्रवर्द्धन गर्न बनाइएको भैरहवा सेज संचालनमा सरकार गम्भीर नबन्दा बनिसकेका पूर्वाधार जीर्ण बन्दैछन् । उद्योगहरुलाई सेजभित्र ल्याउन सरकारले एकद्वार प्रणालीसहित प्रोत्साहनमूलक नीति नल्याउँदा उद्योगीहरुले पनि चासो दिएका छैनन् ।

सम्बन्धित सामग्री

भरिँदै भैरहवा सेज

भैरहवा विशेष आर्थिक क्षेत्र (सेज) पूर्ण रूपमा सञ्चालनमा आउने भएको छ । यहाँ रहेका सबै ६८ वटै प्लटमा उद्योग स्थापना गर्न उद्योगीले सम्झौता गरेका छन् । सेजभित्र हाल सञ्चालन भइरहेका सातवटा उद्योगले १८ वटा प्लट उपयोग गरिरहेका छन् । बाँकी ५० वटा प्लटमा उद्योग स्थापनाका लागि आवेदन माग गरिएकोमा २६ उद्योग स्थापनाका लागि ५५ वटा प्लटका लागि आवेदन परेका हुन् ।

भैरहवा सेजका सबै प्लटमा उद्योग सञ्चालनका लागि सम्झौता

भैरहवा– देशमन रुग्ण तथा नेपाली बजारमा उत्पादन भएका र विदेशमा माग बढी भएका सामान उत्पादन गर्ने उद्योगहरूलाई प्रोत्साहन गर्न उद्देश्यले भैरहवामा विशेष आर्थिक क्षेत्र (सेज) स्थापना भयो । मूलककै पहिलो निर्यातमुखी परियोजनाको रुपमा रहेको भैरहवा सेज ५२ बिघा क्षेत्रफलमा फैलिएको छ । सेजमा १४ सयदेखि ३७ सय वर्ग मिटरसम्मका ६८ वटा प्लट रहे पनि हाल […]

भैरहवा सेजका सबै प्लटहरूमा उद्योग स्थापना गर्ने सम्झौता

भैरहवामा रहेको विशेष आर्थिक क्षेत्र (सेज) मा बाँकी रहेका प्लटहरूमा उद्योग सञ्चालन गर्नको लागि सम्झौता भएको छ । ५२ बिगा क्षेत्रफलमा रहेको भैरहवा सेज निर्माण सुरु भएको १० वर्षपछि बल्ल पूर्णरुपमा उद्योग स्थापना गर्ने सम्झौता भएको हो । अब सेजका ६८ प्लटमा ३३ वटा उद्योग सञ्चालन हुने छन् । विगत दुई वर्षदेखि ७ वटा उद्योगहरू सञ्चालनमा आएको सेजमा पछिल्लो पटक विज्ञापन गर्दा नयाँ उद्योगीहरू थपिएका हुन् । दुई पटक विज्ञापन गर्दा २६ वटा उद्योगहरू आएको विशेष आर्थिक क्षेत्र प्राधिकरण (सेज) कार्यका

सेज प्राधिकरणले माग्यो ११३ ओटा प्लटमा उद्योग स्थापना तथा सञ्चालन गर्न प्रस्ताव

फागुन १६, काठमाडौं । विशेष क्षेत्र आर्थिक (सेज) प्राधिकरणले भैरहवा र सिमरा विशेष आर्थिक क्षेत्र (सेज) का ११३ ओटा प्लटमा उद्योग स्थापना तथा सञ्चालनका लागि प्रस्ताव मागेको छ । प्राधिकरणले आइतवार सूचना प्रकाशित गर्दै ती दुई ओटा स्थानमा उद्योग स्थापना तथा सञ्चालनका लागि प्रस्ताव मागेको हो । विशेष आर्थिक क्षेत्रले भौतिक पूर्वधारहरु, आन्तरिक सडक, पानी, विद्युत्, सुरक्षा, पेट्रोलियम पम्प, धर्मकाटा, सुरक्षा, फोहोर पानी प्रशोधन केन्द्र, बैंक, बीमा सुविधा उपलब्ध गराउने बताएको छ । सेजमा प्रतिवर्गमिटर प्रतिमहिना २० रुपैयाँ भाडामा जमीन पाइन्छ । उक्त पूर्वाधार ३० वर्षका लागि भाडामा दिन लागिएको प्राधिकरणले बताएको छ । अहिले भैरहवाको सेजमा ४५ ओटा प्लट र सिमरामा ६८ ओटा प्लट खाली छन् । सरकारले निर्यात प्रवर्द्धन र व्यापार घाटा कम गराउनुका साथै देशमै रोजगारी सृजना गर्न सात ओटै  प्रदेशसहितका मुलुकभर १४ ओटा सेज घोषणा गरेको छ। हालसम्म जम्मा भैरहवा सेज सञ्चालनमा आएको छ, भने सिमरा आउने क्रममा छ। अव पाँचखालको पनि सेज निर्माण अगाडि बढ्ने र विस्तारै अन्य क्षेत्रमा निर्माणमा जाने लक्ष्य रहेको छ ।

भैरहवा विशेष आर्थिक क्षेत्रका ८ उद्योगको अनुमति रद्द गरिँदै

भैरहवा विशेष आर्थिक क्षेत्र (भैरहवा सेज)का आठ उद्योगको अनुमति रद्द गरिने भएको छ । कानुन र सम्झौताअनुसार उद्योग

भैरहवा सेजमा उद्योग राख्न व्यवसायीको अनिच्छा

मुलुककै पहिलो निर्यातमुखी परियोजना भैरहवा विशेष आर्थिक क्षेत्र (सेज) अझै सञ्चालनमा आउन सकेको छैन । नमुना सेज भन्दै प्रायः मन्त्री झन्डा फहराउँदै निरीक्षणका लागि आउने र पूर्ण सञ्चालनमा नआउँदै आफ्नो नाम शिलालेखमा उल्लेख गर्न हतारिने परिपाटीले दुई दशक हुनै लाग्दा पनि भैरहवा सेज समयमै सम्पन्न हुन सकेको छैन ।

२० वर्षमा पनि पूर्ण रूपमा सुरु भएन भैरहवा सेज

भैरहवाको विशेष आर्थिक क्षेत्र (सेज) २० वर्षमा पनि पूर्ण रूपमा सञ्चालनमा आउन सकेको छैन । दुई–दुईपटक उद््घाटन गरिएको सेजमा पूर्वाधारको विकास र ऐनमा भएका कतिपय प्रावधानले उद्योग सञ्चालनमा आउन नसकेको उद्योगी–व्यवसायीहरूको...

भैरहवा सेजमा उद्योग स्थापना सुरु

देशको पहिलो निर्यातमुखी महत्वाकांक्षी पाइलट आयोजनाका रूपमा रहेको भैरहवा सेज विशेष आर्थिक क्षेत्र (सेज) मा लामो समयको प्रतीक्षापछि उद्योग स्थापनाको काम सुरु भएको छ ।

भैरहवा सेज र कुलमानको जुहारीः बिजुली पहिले कि सब-स्टेशन ?

७ पुस, काठमाडौं । स्थापना भएको लामो समय भइसक्दा पनि भैरहवाको विशेष आर्थिक क्षेत्र (सेज)मा उद्योगहरु सञ्चालनमा किन आएनन् ? सेजको कार्यालय र उद्योगीले आरोप लगाईरहेका छन्, नेपाल विद्युत प्राधिकरणले बिजुली नै दिएन । तर, सेजले पनि बिजुली पुगेपछि वितरणका लागि तयार गर्नुपर्ने सब-स्टेशनका लागि टेण्डर नै गरेको छैन । यसका …

विद्युत्को झन्झटमा भैरहवा सेज

बढ्दो व्यापारघाटा कम गर्न तथा आन्तरिक रोजगारी सिर्जनामा महत्वपूर्ण मानिएको भैरहवा विशेष आर्थिक क्षेत्र (सेज) विद्युत् व्यवस्थापनको झन्झटमा फसेकोे छ । नेपाल विद्युत् प्राधिकरणले तोकिएको समयमा बिजुली उपलब्ध गराउन नसक्दा र विशेष आर्थिक क्षेत्र (सेज) विकास समितिले औद्योगिक क्षेत्रभित्र सवस्टेशन बनाउन नसक्दा तीन वर्षअघि नै सञ्चालनमा आउनुपर्ने सेज फसेको हो । स्थानीयवासीको अवरोधको कारणले भैरहवाको तिलोत्तमाको जोगीकुटी सवस्टेसनदेखि धकदही हुँदै सेजसम्मको