भैरहवा सेज र कुलमानको जुहारीः बिजुली पहिले कि सब-स्टेशन ?

७ पुस, काठमाडौं । स्थापना भएको लामो समय भइसक्दा पनि भैरहवाको विशेष आर्थिक क्षेत्र (सेज)मा उद्योगहरु सञ्चालनमा किन आएनन् ? सेजको कार्यालय र उद्योगीले आरोप लगाईरहेका छन्, नेपाल विद्युत प्राधिकरणले बिजुली नै दिएन । तर, सेजले पनि बिजुली पुगेपछि वितरणका लागि तयार गर्नुपर्ने सब-स्टेशनका लागि टेण्डर नै गरेको छैन । यसका …