चर्काे शुल्क लिइरहेका पाँच विद्यालय कारवाहीको सूचीमा

काठमाडौँ । आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले अनुगमनका क्रममा बढी शुल्क लिएको पाएपछि काठमाडौँ उपत्यकाका पाँच विद्यालयलाई कारवाही गर्ने भएको छ ।    ललितपुरका...

सम्बन्धित सामग्री

छात्रवृत्तिका विद्यार्थीसँग शुल्क असुल्दै निजी विद्यालय

महानगरको टोलीले तीन दिनसम्म काठमाडौंको गोल्डेनगेट, ग्लोबल, सिफल सेकेण्डरी स्कुल, काठमाडौं मोडेल कलेज, एभरेष्ट फ्लोरिडा, सिसिआरसी लगायतका स्कुलमा शुल्क अनुगमन गरेको र यी स्कुलहरुकै उजुरी पनि परेको महानगरले जनाएकाे छ।...

छात्रवृत्तिका विद्यार्थीसँग शुल्क असुल्दै निजी विद्यालय

महानगरको टोलीले तीन दिनसम्म काठमाडौंको गोल्डेनगेट, ग्लोबल, सिफल सेकेण्डरी स्कुल, काठमाडौं मोडेल कलेज, एभरेष्ट फ्लोरिडा, सिसिआरसी लगायतका स्कुलमा शुल्क अनुगमन गरेको र यी स्कुलहरुकै उजुरी पनि परेको महानगरले जनाएकाे छ।...

चर्को शुल्क लिँदै सरकारी विद्यालय

काठमाडौं, चैत २६। नियमनकारी निकायको कमजोरीको फाइदा उठाउँदै निजी विद्यालय सञ्चालकले यस वर्ष पनि विद्यार्थीबाट चर्को शुल्क असुल्न थालेका छन्। शैक्षिक सत्र सुरु हुनै लाग्दा तिनीहरूले आफूखुसी शुल्क तोक्दै विद्यार्थी तथा अभिभावकलाई बिल पठाउन थालेका छन्। यसबीचमा कतिपय विद्यालयले भर्नासमेत सुरु गरिसकेका छन् तर कुन तहका विद्यार्थीबाट भर्ना तथा मासिक शुल्कबापत कति रकम लिने भन्ने […]

वीरगञ्जमा संस्थागत विद्यालयको स्तर तथा शुल्क निर्धारणको विरोध

२६ मंसिर, वीरगञ्ज। राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन नेपाल (एनप्याब्सन)ले वीरगञ्ज महानगरको संस्थागत विद्यालयको स्तर तथा शुल्क निर्धारण नियम विपरीत रहेको भन्‍दै आपत्ति जनाएको छ । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन नेपाल (एनप्याब्सन)ले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै स्तर तथा शुल्क निर्धारणप्रति गम्भीर ध्यानाकर्षण भएको समेत जनाएको छ । एनप्याब्सन पर्साका अध्यक्ष राम […]

निःशुल्क शिक्षा भनेर विद्यालयहरूले किन लिइरहेका छन् शुल्क ?

नेपालमा विद्यालय शिक्षा अनिवार्य तथा निःशुल्क छ । नेपालको संविधानले नै माध्यमिक तहसम्मको शिक्षालाई अनिवार्य र निःशुल्क हुनुपर्ने भनेको छ । त्यही अनुसार बनेको ‘अनिवार्य तथा निःशुल्क शिक्षा सम्बन्धि ऐन, २०७५’ ले समेत कक्षा १२ सम्मको शिक्षा निःशुल्क भनेको छ । तर, विद्यालय शिक्षाका लागि नै विभिन्न बाहनामा शुल्क तिर्न विद्यार्थी र अभिभावक बाध्य छन् । यसरी लिने सहयोगलाई विद्यालयहरूले चलाखीपूर्ण तरिकाले शुल्क नभनेर चन्दा तथा सहयोग भनेका छन् । जबकी कानुनले विद्यार्थीलाई विद्यालयमा पढाएव

अचाक्ली शुल्क बढाउने विद्यालय विरुद्ध अभिभावक सडकमा

वीरगन्ज । उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगन्जले दिएको आदेश विपरित पर्साका नीजि विद्यालयहरुले विभिन्न शिर्षकमा अतिरिक्त शुल्क लिन नछोडेपछि त्यसको विरोधमा अभिभावक सडकमा उत्रिएका छन् । अदालतको आदेशको बर्खिलाप गर्ने नीजि विद्यालयहरु विरुद्ध विभिन्न १४ शुत्रीय माग राख्दै अभिभावकहरु सडकमै नै उत्रिएका हुन् । अतिरिक्त शुल्क नलिन स्थानीय प्रशासन, वीरगन्ज महानगरपालिका र विद्यालयहरुसँग अनुनय […] The post अचाक्ली शुल्क बढाउने विद्यालय विरुद्ध अभिभावक सडकमा appeared first on राजधानी राष्ट्रिय दैनिक.

नियमविपरीत शुल्क असुल्दै सामुदायिक विद्यालय

दैलेख-शिक्षकलाई तलब खुवाउने बहानामा दैलेखको ठाटीकाँध गाउँपालिकामा रहेका केही सामुदायिक विद्यालयले नियमविपरीत विद्यार्थीबाट शुल्क असुल्ने गरेको पाइएको छ । शिक्षक शिक्षिकालाई तलब खुवाउने भन्दै ठाँटीकाँधका विद्यालयले नियमविपरीत मासिक एक सयदेखि चार सयसम्म शुल्क असुल्ने गरेको पाइएको हो ।ठाँटीकाँध गाउँपालिका–६ मा रहेको बालकल्याण आधारभूत विद्यालय, वडा नं. ४ मा रहेको चुली आधारभूत विद्यालय डाँडाखाल, देवती माध्यमिक […]

कैलारीका सामुदायिक विद्यालयहरू विद्यार्थीबाट ‘अवैध’ शुल्क असुली गर्दै

कैलालीको कैलारी गाउँपालिका भित्रका सामुदायिक विद्यालयहरूले विद्यार्थीबाट विभिन्न बहानामा मनलाग्दी शुल्क असुली गरिरहेको तथ्य भेटिएको छ । सरकारले विद्यालय शिक्षा निःशुल्क घोषणा गरे पनि विद्यालयहरूले परीक्षा शुल्क लिइरहेको तथ्य भेटिएको छ । अवैध शुल्क असुलीमा कैलारी गाउँपालिका हसुलिया स्रोत केन्द्र स्तरीय परीक्षा सञ्चालन समितिले प्रमुख भूमिका खेलिरहेको छ । स्रोत केन्द्रले सबै विद्यालयलाई परिपत्र गरेर प्रतिविद्यार्थी स्र्रोत केन्द्रलाई बुझाउनुपर्ने शुल्क निर्धारण गरेको छ । १ देखि ८ कक्षासम्म प्रतिविद्यार्थी ३० रुपैयाँ र सोमाथि १० ...

गैरकानुनी रुपमा भर्ना शुल्क असुल्दै मलंगवाको सरकारी विद्यालय

सरकारले सबैका लागि निःशुल्क शिक्षा भने पनि सर्लाहीको एक सामुदायिक विद्यालयले विभिन्न बहानामा विद्यार्थीबाट चर्को शुल्क लिने गरेको छ । सर्लाहीको सदरमुकाम मलंगवा नगरपालिका वडा नं. ५, भाँडसरस्थित रामगुलाम जनता माध्यमिक विद्यालय भर्ना शुल्कको नाममा चर्को शुल्क लिने गरेको अभिभावक तथा विद्यार्थीहरुबाट गुनासो आएको छ ।यस विद्यालयले विद्यार्थीबाट गैरकानुनी रूपमा भर्ना शुल्क असुल्ने गरेको पाइएको […]

शुल्क उठाउन विद्यालय खुला गरिएको हैनः प्यासन अध्यक्ष

काठमाडौं। प्याब्सनका अध्यक्ष हरि श्रेष्ठले शुल्क उठाउन निजी विद्यालय बन्द नगरिएको भन्ने आरोप निराधार भएको बताएका छन्। पहिलेभन्दा बालबालिकाका लागि खतरनाक भनिएको कोरोनाको दोस्रो लहर चलिरहँदा विद्यालय बन्द नगरेकोमा आलोचना भइरहेको छ। सुरक्षा मापदण्ड पूरा गरेर विद्यालय सञ्चालन गरिएको दाबी गर्दै उनले सरकारले बन्द गर्न आग्रह गरेमा बन्द गर्न तयार रहेको बताए।