गैरकानुनी रुपमा भर्ना शुल्क असुल्दै मलंगवाको सरकारी विद्यालय

सरकारले सबैका लागि निःशुल्क शिक्षा भने पनि सर्लाहीको एक सामुदायिक विद्यालयले विभिन्न बहानामा विद्यार्थीबाट चर्को शुल्क लिने गरेको छ । सर्लाहीको सदरमुकाम मलंगवा नगरपालिका वडा नं. ५, भाँडसरस्थित रामगुलाम जनता माध्यमिक विद्यालय भर्ना शुल्कको नाममा चर्को शुल्क लिने गरेको अभिभावक तथा विद्यार्थीहरुबाट गुनासो आएको छ ।यस विद्यालयले विद्यार्थीबाट गैरकानुनी रूपमा भर्ना शुल्क असुल्ने गरेको पाइएको […]