कैलालीको कैलारी गाउँपालिका भित्रका सामुदायिक विद्यालयहरूले विद्यार्थीबाट विभिन्न बहानामा मनलाग्दी शुल्क असुली गरिरहेको तथ्य भेटिएको छ ।
सरकारले विद्यालय शिक्षा निःशुल्क घोषणा गरे पनि विद्यालयहरूले परीक्षा शुल्क लिइरहेको तथ्य भेटिएको छ ।
अवैध शुल्क असुलीमा कैलारी गाउँपालिका हसुलिया स्रोत केन्द्र स्तरीय परीक्षा सञ्चालन समितिले प्रमुख भूमिका खेलिरहेको छ । स्रोत केन्द्रले सबै विद्यालयलाई परिपत्र गरेर प्रतिविद्यार्थी स्र्रोत केन्द्रलाई बुझाउनुपर्ने शुल्क निर्धारण गरेको छ ।
१ देखि ८ कक्षासम्म प्रतिविद्यार्थी ३० रुपैयाँ र सोमाथि १० ...