टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा करणको ५० विकेट पूरा

नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर करण केसीले अन्तर्राष्ट्रिय टी–२० क्रिकेटमा ५० विकेट पूरा भएको छ । करणले त्रिदेशीय अन्तर्राष्ट्रिय ट्वान्टी २० शृंखलाअन्तर्गत पपुवा न्यु गिनी (पिएनजी)विरुद्धको जारी खेलमा लेगा सिएकाको विकेट लिएसँगै अन्तर्राष्ट्रिय ट्वान्टी २० क्रिकेटमा ५० विकेट पूरा गरेका हुन् । करणले ५० विकेट ३५ खेलमा पूरा गरेका हुन् । उनीअघि नेपालका कप्तान सन्दीप लामिछाने ट्वान्टी २० अन्तर्राष्ट्रिय क्रिकेटमा ५० विकेट पारे गरेका थिए । सन्दीपले २२ खेलमा ५० विकेट पूरा गरेक

सम्बन्धित सामग्री

नेपालद्वारा केन्यासामु १७६ रनको चुनौती प्रस्तुत

नेपालले पाँच खेलको टी–२० अन्तर्राष्ट्रिय क्रिकेट सिरिजको अन्तिम खेलमा केन्यासामु १७६ रनको लक्ष्य पेस गरेको छ ।

टी–२० सिरिजको अन्तिम खेलमा नेपाल र केन्या खेल्दै, सिरिज जित्ने लक्ष्य

नेपालले पाँच खेलको टी–२० अन्तर्राष्ट्रिय क्रिकेट सिरिजको पाँचौँ तथा अन्तिम खेल आज केन्यासँग खेल्दैछ ।

केन्याविरुद्ध तेस्राे खेल खेल्दै नेपाल, दोस्रो जितको खोजी

नेपालले आज (आइतबार) केन्याविरुद्ध पाँच खेलको टी–२० अन्तर्राष्ट्रिय क्रिकेट सिरिजको तेस्रो खेल खेल्दैछ ।

केन्याविरुद्ध लगातार दोस्रो जितको खोजीमा नेपाल

नेपालले पाँच खेलको टी–२० अन्तर्राष्ट्रिय क्रिकेट सिरिजको दोस्रो खेलमा आज (शुक्रबार) केन्यासँग प्रतिस्पर्धा गर्दैछ ।

नेपालले आज केन्यासँग खेल्दै

५ खेलको टी–२० अन्तर्राष्ट्रिय क्रिकेट सिरिजको पहिलो खेलमा नेपालले आज (बिहीबार) केन्यासँग प्रतिस्पर्धा गर्दैछ ।

नेपाललाई त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय क्रिकेट सिरिजको उपाधि

काठमाडौँ– नेपालले त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय क्रिकेट सिरिजको उपाधि जितेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सोमबार भएको फाइनलमा पपुवा न्यु गिनी (पीएनजी)लाई ५० रनले हराउँदै नेपालले उपाधि उचालेको हो। पीएनजीले टस जितेर फिल्डिङ रोजेपछि पहिले व्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १६८ रन बनाएको थियो। नेपालका लागि दीपेन्द्रसिंह ऐरीले अर्धशतक बनाए। ३८ बलको […]

त्रिदेशीय टी–२० अन्तर्राष्ट्रिय क्रिकेट श्रृङ्खलामा नेपालले आज मलेसियासँग खेल्दै

काठमाण्डाै – त्रिदेशीय टी–२० अन्तर्राष्ट्रिय क्रिकेट श्रृङ्खलामा नेपालले आज मलेसियासँग खेल्दै छ । खेल दिउँसो साढे १२ बजे त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा हुनेछ । नेपाल लगातार तीन खेल जित्दै फाइनल पुगिसकेको छ । नेपाल ६ अंकसहित शीर्ष स्थानमा छ भने समान २–२ अंक रहेका पपुवा न्यूगिनी पिएनजी दोस्रो स्थानमा र मलेसिया तेस्रो स्थानमा छ । आजको खेल जिते मलेसिया चार अङ्कसहित फाइनलमा पुग्नेछ भने  पराजित भएमा पीएनजी फाइनलमा पुग्नेछ ।

महिला क्रिकेट टोलीले आज कतारसँग तेस्रो टी–२० अन्तर्राष्ट्रिय क्रिकेट खेल्दै

काठमाण्डाै - नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले आज कतारसँग अन्तिम तथा तेस्रो टी–२० अन्तर्राष्ट्रिय क्रिकेट खेल्दै छ । खेल दोहामा रहेको वेस्ट इन्ड पार्क स्टेडियममा दिउँसो पौने चार बजे हुनेछ । नेपाल आज श्रृङ्खला क्लिन स्विप गर्ने योजनामा हुनेछ । तीन खेलको श्रृङ्खला नेपालले यसअघि नै जितिसकेको छ । नेपालले पहिलो खेलमा अस्ति कतारलाई १ सय १९ रनले हराएको थियो भने हिजो ६१ रनले पराजित गरेको थियो । आईसीसी महिला टी–२० विश्व कपको एसियाली छनोटको तयारीका लागि नेपालले कतारसँग तीन खेलको टी–२० श्रृङ्खला खेलिरह...

कतारविरुद्धको टी– २० अन्तर्राष्ट्रिय क्रिकेट सिरिज नेपालको कब्जामा

नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले कतारविरुद्धको टी– २० अन्तर्राष्ट्रिय क्रिकेट सिरिज कब्जा गरेको छ । पहिलो र दोस्रो खेल जित्दै नेपालले तीन खेलको सिरिज कब्जा गरेको हो ।  बुधबार भएको दोस्रो...